बुधबार १२ माघ २०७८

मलेसियामा अ’वै’धानिक रुपमा बस्दै आएको अ’भि’योगमा प’क्रा’उ परेका विदेशी श्रमिकको शरिरमा अध्यागमनका अधिकारीहरुले कि’ट’ना’शक औ’षधि छर्किएपछि दुईजना सांसदले त्यसको वि’रो’ध गरेका छन् ।

उनीहरुले सम्वन्धित जिम्मेवार निकायल यसको जवाफ दिनु पर्ने भन्दै यसलाई अ’मा’नविय तथा आत्मसम्मानमा आँच आउने काम भन्दै निन्दा गरेका छन् ।अ’वै’धा’निक रुपमा बस्दै आएको अ’भि’योगमा प’क्रा’उ परेका विदेशी श्रमिकहरुको टाउको,हात लगायत शरिरमा

कि’ट’ना’शक औ’ष’धि छर्किएको भिडियो सामाजिक सञ्जालमा भा’इ’रल भएपछि सांसद डा. केल्भिन यीले त्यसो गर्नुको कारण मागेका छन् । उनीहरुलाई ठूलो समुहमा भुईमा बसाएर त्यसरी कि’ट’नाशक औ’ष’धि छर्किइएको भिडियो सार्वजनिक भएको छ ।यदि कसैलाई उनीहरुले कि’ट’ना’शक औ’षधि छर्किन्छन् भनें उनीहरुलाई

समान व्यवहार गरिनु पर्दछ, चाहे ति विदेशी श्रमिक हुन् वा मलेसियन नागरिक यीले भनेका छन्, उनीहरुलाई खुल्ला चौरमा बसाएर जनावरलाई जस्तो गरेर कि’ट’ना’शक औ’षधि छर्किनु अ’मा’नवीय काम हो । उनले को’भि’ड-१९ को भा’इ’रस थुक, सिंगान जस्ता कुराबाट सर्ने देखिएका कारण धेरै व्यक्ति बसेको

स्थानलाई कि’ट’नाशक औषधिले सफा गर्नु उचित रहेपनि मान्छेलाई नै औ’षधि छर्किनु उचित नभएको बताएका छन् ।सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा १ सय ५६ जना आप्रवासी श्रमिक जो अवै’धानिक रुपमा मलेसियामा बस्दै आएको अभि’योगमा साइबरजयाबाट प’क्रा’उ परेका हुन्, उनीहरुलाई त्यसरी औषधि छर्किइएको हो ।तर सांसद यीले भनें विश्व स्वास्थ्य

संगठनले कुनै पनि व्यक्तिलाई सरी डिटोल छर्किइदा आँखा तथा छालामा समस्या आउन सक्ने तथा शरिरभित्र गएमा पेटसम्वन्धि स’म’स्या हुने स्पष्ट पारिसकेको अवस्थामा त्यसरी डिटाल छर्किनु पनि गलत भएको बताए ।यसैगरी अर्का साँसद चाल्र्स सान्टियागोले अध्यागमन कार्यालयको काम गलत भएको बताए । मलेसिया म’हा’मा’रीसँग जुधिरहेको

वखत यसरी अ’वै’धा’निक विदेशी श्रमिकका विषयमा केन्द्रीत हुनु अनावरश्यक रहेको धारणा राखे । उनले डिटोल छर्किनुको सट्टा विदेशी श्रमिकलाई को’भि’ड १९ को परीक्षण तथा खोप दिन केन्द्रीत हुन आवश्यक रहेको बताए । उनले १ सय ५६ जनालाई प’क्रा’उ गरिएको तर मुलुकमा ५० लाख जति विदेशी श्रमिक रहेको भन्दै कसकसलाई पक्रेर सम्भव हुने भन्दै उनले गलत काममा नलाग्न सुझाव दिए ।

विदेशी श्रमिकलाई कि’ट’नाशक औषधि छर्किइएको विषयमा आप्रवासी श्रमिकको पक्षमा कार्यरत अधिकारकर्मीहरुले पनि आपत्ति जनाएका छन् । आप्रवासी श्रमिकको अ’धिकार पक्षमा कार्यरत संस्था नर्थ साउथ ईनिसिएटीभका कार्यकारी निर्देशक एड्रिन परेराले देशपरदेशसँग कुराकानी गर्दै विश्व स्वास्थ्य संगठनले गर्न नहुने भनेको काम गर्नु ग’लत भएको भन्दै यस्तो

अमानविय काम पुन: नदोहोर्याउन आग्रह गरे । उनले यस्तो कार्यले आप्रवासी श्रमिकलाई त्र’सित बनाउने भन्दै राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञको सल्लाह अनुरुपको व्यवहार गर्न र विदेशी श्रमिक प’क्रा’उ नगर्न अ’नु’रोध गरे ।मलेसियामा झण्डै २० लाख विदेशी श्रमिक वैधानिक रुपमा कार्यरत छन् । लाखौंको संख्यामा अ’वैधानिक रुपमा बसेर काम गर्नेहरु रहेको भनिएपनि त्यसको कुनै आधिकारिक तथ्याङ्क नहुने भएका कारण १० लाख भन्दा बढी नै

विदेशी श्रमिक अ’वै’धानिक रुपमा मलेसियामा कार्यरत रहेको अनुमान छ ।विदेशी श्रमिकलाई औषधि छर्किइएकोमा वि’रो’ध भएपछि अध्यागन कार्यालयका महानिर्देशक खैरुल जाइमी दाउदले डिटोल छर्किइएको भन्दै बचाउ गरेका छन् । उनले आफू तथा आफ्ना अन्य कर्मचारीहरुलाई पनि त्यसरी नै डिटोल छर्किने गरिएको भनेको मलेसियाकिनीले लेखेको छ ।


Last Updated on: June 10th, 2021 at 6:23 am
५८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया