बुधबार ०५ माघ २०७८

सर्लाही । नेकपा (माओवादी केन्द्र ) प्रदेश नं– २ सभा सदस्य माया बल यतिखेर जीवन-म`रणको दोसाँधमा छ`टपटा`इरहनुभएको छ । हरिवन नगरपालिका वडा नं. १० निवासी ५२ वर्षिया माया बल अहिले क्या`नसरका कारण मृ`त्युसँग ल`डि`रहनु भएको छ ।

छ महिनाअघि घाटीमा सम`स्या भएपछि उपचरका लागि भरतपुर पुग्नुभएकी बललाई जब डाक्टरले घा`टीमा क्या`न्सर भएको सुनाए, उहाँ छागाबाट ख`से`झैँ हुनुभयो । सम्पत्तिको नाममा ८ धु`र जमिन र श्रीमान् भ`गत बहादुर स्याङतानले साउदी अरबमा १० वर्ष रगत पसिना बगाएर बनाइदिएको एउटा घर मात्र रहेको छ ।

बिहान-बेलुकीको छा`क टा`र्न उहाँको परिवार छोरीले भाडमा दिएको जमिनमा उन्नत उत्पादन गर्दै आएका छन् । माओवादी १० वर्षे जनयु`द्धमा दूधे बालख छोरी तथा ग`र्भमै बच्चा लिएर परिवर्तनका लागि म`र्न र मा`र्न त`म्सि´नुभएकी बललाई अहिले उपचारको लागि ख`र्च जुटा´उन नसक्दा

आफूले जनताको शिक्षा, स्वास्थ्य र रोज´गारीको ग्यारेन्टी गर्नका लागि गरेको सं´घ´र्ष त्यसै खेर गएझैँ लागेको छ ।तत्का´लीन माओवादीको घो`षणपत्र अनुसार जनताको हरेक खालका सम´स्या समा´धा´न गर्छ भन्ने लागेर आफू पनि २०५३ सालबाटै जनयु´द्धमा हो´मि´एको र अहिले पार्टिले जनतासँग गरेको वा´चाअ´नुरु´प काम नगरेकोमा उहाँलाई दुःख लागेको छ ।

आफ्नो नेतृ´त्वले कम्तीमा जनताको शिक्षा र स्वास्थ्य निःशुल्क गरिदिए आफुहरुले देखेको सपना पूरा हुने ने`तृ बल बताउनुहुन्छ । ३ छोरी र एक छोराकी आमा बलको उप`चारमा अहिलेसम्म ५ लाखभन्दा बढी नै ख´र्च भएको र सबै ख´र्च माहिली छोरी सर्मिलाले गरेको ने´तृ बल बताउनुहुन्छ ।

राम्रो उपचारको लागि बाहिर जान आर्थिक अवस्थाले नभ्या´एपछि, उहाँ घरमै सामान्य उपचार गराएर बसि`रहनुभएको छ । घरमै थलिनुभएकी बललाई हरिवन नगरपलिका का मेयर गणेश प्रसाद प्रसाईले घरमै अ`क्सि`जन सिलि`ण्डर पुर्याइँदिँदा खुसी लागेको बलले बताउनुभयो । हरिवन नगरपालिकाका मेयर गणेस प्रसाद प्रसाईले

ने`त्रृ बललाई उपचारको लागि देशबाहिरै लानुपर्ने देखिएकाले आफूले पहल र सहयोग गर्ने बताउनुभयो । पछिल्लो समय बलको औषधी ख`र्चको लागि सर्लाहीका समाज सेवी तथा नेकपा माओवादी केन्द्र सर्लाहीले प्रतिमहिना ५० हजार औषधी ख`र्च दिने निर्णय गरेको छ । नेत्रृ बलको औषधि ख`र्चको लागि अहिले मासिक ५१ हजार ख´र्च हुने गरेको पारिवारिक श्रो`तले जनाएको छ ।

आफ्नो ब्यक्तिगत तथा पारिवारिक जीवनभन्दा पनि सामाजिक जीवनलाइ सर्वो`परि ठान्ने समाजको हि`तको लागि चट्टानझैँ उ`भि`ने बल अहिले आफै निब´र्ल हुनुभएकाे छ । यसरी अरूलाइ बद`ल्नका लागि ल`ड्नुभएकी नेतृ अाफैँ जीवन जोगा`उने पैसा अभा`वले छ`टप`टा`इरहनु दुःखद कुरा हो । न्युज२४ बाट


Last Updated on: June 10th, 2021 at 2:21 pm
५५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया