शनिबार ०८ माघ २०७८

काठमाडौं, २७ जेठ । ग्या’ङस्टरको परिचय बनाएका गणेश लामा प’क्रा’उ परेका छन् । उनलाई कास्की प्र’ह’री’ले प’क्रा’उ गरेको हो ।

जिल्ला प्र’हरी कार्यालय कास्कीले उनलाई नि’य’न्त्रणमा लिएको पुष्टि गरेको छ । लामालाई वैद्यामस्थित प्र’ह’री प्रभागमा राखिएको कास्कीका एक प्र’ह’री अधिकारीले बताए । निषेधाज्ञाको बेलामा काठमाडौंबाट पोखरा आएकोले गणेश लामालाई नि’य’न्त्रणमा लिइएको हो, ती प्र’हरी अधिकृतले भने ।

लामा पछिल्लो समय नेपाली काँग्रेसमा छन् । उनी काँग्रेस उपसभापति विजयकुमार गच्छेदारसँग नजिक छन् ।गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिने अघिल्लो दिन बुधबार साँझ लामा पोखरा पुगेका थिए । उनले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दिपक मनाङेसँग स’त्तारा’जनीतिका विषयमा छलफल समेत गरेका थिए ।

आज विहान गणेश लामा र दिपक मनाङे सँगै रहेको र दिउँसोबाट मनाङे सम्पर्कवि’हिन भएका थिए । उनी विश्वासको मतका लागि मतदानमा समेत अनुपस्थित भएका थिए । लामाको प’क्रा’उ’लाई यही घ’ट’नासँग जोडेर हेरिएको छ ।

यसैगरी, काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन मनाङेलाई पक्षमा पार्न गणेश लामा नै ख’टिएको बुझिएको छ ।कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङेले कृष्णचन्द्र नेपालीको पक्ष लिए ३१ मत पुग्छ । उनलाई ३० सांसदको समर्थन छ । अब एक सांसद निर्णायक हुन्छन् । रिपोर्टर नेपाल


Last Updated on: June 10th, 2021 at 8:04 pm
८७० पटक हेरिएको

तपाईको प्रतिक्रिया