बुधबार ०५ माघ २०७८

को,रोना संक्र?मण भएपछि वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका थिए । आज उनले को`रोना जितेर हस्पिटलबाट डि`स्चार्ज भएका छन् । को,रोना भाइर,सको संक्र`मणपछि शरीरमा अक्सिजनको कमी हुदा

उनलाई केही साताअघि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । गायक श्रेष्ठलाई बिहिबार दिउँसो अस्पतालबाट डिस्चा`र्ज गरिएको हो । उनी अब घरमै स्वास्थ्य ला,भ गर्नेछन् । उनि पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएका हुन् ।

यसैबीच, बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालका डाक्टर तथा नर्सहरुले गायक श्रेष्ठलाई विदा इ गर्ने क्रममा उनकै लोकप्रिय गीतहरु गाएर सम्मान व्यक्त गरेका छन् । गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपालका

प्र स्तोता तथा निर्माता सुशिल नेपालले उनको अस्पतालबाट विदा भैरहेको भिडियो फेसबुकमा अपलोड गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मीहरुले गायक श्रेष्ठका दुई लोकप्रिय गीतहरु बितेका कुराले र हुँ यात्री एउटा गाएर विदा गरेका हुन् ।

ह्विलचेयरमा बसेर अभिभावद गर्दै अस्पतालको क्या,बिनबाट बाहिरिँदै गर्दा गायक श्रेष्ठलाई स्वास्थकर्मीहरुले खादा लगाएर बिदाई गरेका थिए । सिधा अन्लाईन पत्र बाट साभार


Last Updated on: June 10th, 2021 at 9:25 pm
५२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया