बुधबार १२ माघ २०७८

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रौतहटले उपप्रधानमन्त्री राजेन्द्र महतोको रा’जि’नामाको माग गर्दै वि’रो’ध प्र’द’र्शन गरेको छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित सो प्रदर्शनमा उपप्रधानमन्त्री महत्तोले वहुल राज्य हुनुपर्छ भन्दै देश टु’क्रा’उने अभिव्यक्ति दिएको भन्दै तत्काल उनले रा’जि’नामा दिनुपर्ने माग प्र’द’र्शनकारीहरुले गरेका छन् ।

नेपालीहरुमा सदियौँदेखि विविधता बीचमा पनि एकता कायम रहिरहेकोमा उपप्रधानमन्त्री महत्तोले सोएकता भा’ड्ने अभिव्यक्ति दिएकाले त्यस्ता व्यक्तिलाई एकछिन पनि सरकारमा बस्न नै’तिकताले नदिने भन्दै त’त्काल रा’जि’नामा दिनुपर्ने नेविसंघ रौतहटका नेता सुमन गौतमको भनाइ छ ।

कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले आफ्नो शत्ता जोगाउने नाममा देश विरु’द्ध अभिव्यक्ति दिनेलाई तुरुन्त सरकारबाट हटाउनुपर्नेमा उल्टै सं’र’क्ष’ण दिएर राष्ट्र’घा’त गरेको उनको आ’रो’प छ । त्यसैगरी प्र’द’र्शन’कारीहरुले नेपाल सरकारले वजेट मार्फत ल्याएको चुरे उत्तखनन्को निति खा’रे’ज हुनुपर्ने माग पनि गरेका छन् ।

सरकारले व्यापार घाटा कम गर्ने भन्दै चुरे दो’हन गरेर तराई मधेसलाई मरभु’मी’क’रण गराउन खोजेको भन्दै चे’ता’वनी स्वरुप वि’रो’ध प्रदर्शन गरिएको बताउँदै युवा नेता संगम श्रेष्ठले कामचलाउ सरकारले अध्या’देश मार्फत ल्याएको वजेटमा राखिएको चुरे दोहन निति फिर्ता नलिए झन् क’डा आ’न्दो’लनमा उत्रने चे’ता’वनी दिए ।

सो वि’रो’ध प्रद’र्शनमा मूल्य वृद्धि फिर्ता गर , राष्ट्रपतिको असं’वै’धा’निक क’द’म खा’रे’ज गर , चुरे दो’ह’न सम्बन्धी नीति खा’रे’ज गर , ’को’भि’ड १९ को खोपको तुरुन्त व्यवस्था गर, उपप्रधान मन्त्री राजेन्द्र महतो रा’जि’नामा दे, राष्ट्रघा’ति अभिव्यक्ति फितां गर , नगरिकता बेच्न पाइँदैन बहुल राज्य चाहिँदैन, संसद वि’घ’टन खा’रेज गर लगायतका ना’राहरुले लगाइएको नेविसंघका अर्का नेता सुशिल अधिकारीले जानकारी दिए ।

चन्द्रनिगाहपुर स्थित लो’क’तान्त्रिक चोकमा आयोजित सो पद’र्शनमा को रो’नालाई भा’इ’र’सको म’हा’मा’रीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि वि’रो’ध प्र’दर्शन गरिएको र आफुहरुको मा’ग पुरा नभए सरकार विरु’द्ध कडा आ’न्दो’ल’नमा उत्रने नेविसंघका नेता देवराज कार्कीले चे’ता’वनी दिए ।स्रोत न्युज२४


Last Updated on: June 11th, 2021 at 10:59 am
५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया