बुधबार ०५ माघ २०७८

ओली सरकार र यिनका निकटका मान्छेले जे गरे पनि हुने हो यो देशमा? नागरिक स्वतन्त्रता कहॅा गयो? हाम्रो बि’रु’द्द यिनका झोले कार्यकर्ताले कैयौ पटक फेसबुकमा लेखेर च’रि’त्र ह’त्या गरे !

यिनलाइ नेपालको सा’ईबर का’नु’न केहि नलाग्ने , अनि आज हामीले देश र जनताको पक्षमा बोल्दै गर्दा , भोका नागरिकलाइ खुवाउदै गर्दा , कसैको ढल्दै गरेको जीबन थाम्न अक्सिजनका सिलिण्डर बोकेर मेची महाकाली यात्रा गर्दै गर्दा हामीमाथी उल्टै यिनका झोलेहरुले सत्ता र

श’क्तिको तु’जुक देखाएर जुन द’मनको तरिका अपनाएका छन् , यस्को सबै मिलेर डटेर प्र’तिबा¥द गर्न जरुरी छ ! आज म झापामा आएकी छु, राहतका कार्यक्रममा ब्यस्त छु! मेरो नाममा सा’ई’बर ब्यु¥रोले चिठ्ठी पठाएको छ रे ! कहिले घरका दाजुभाईलाई फोन गर्ने , कहिले घरमा आएर बुढी भएकी आमालाइ मेरो बारे अनावस्यक सोधपुछ

गर्ने , मेरा परिवारका सदस्यलाई ट’र्चर दिने लगायतका कार्यहरु निरन्तर भैरहेका छन् ! अस्ति चितवनमा राहत लिएर जाने क्रममा हेमराज थापा घे’रा’ब’न्दी’मा परे, हिजो सुर्खेतमा ज्ञानेन्द्र साही कु’टिए, आज मेरो घरमा सरकारले बा’रम्बार प्र’ह’री पठाउॅछ ! प्र’ह’री’ले पनि रा’जनै’तिक द’बा’बमा माथीको आदेशमा काम गर्नु पर्ने बाताबरणको सृजना यिनै प्रति¥गमनकारी शा’स¥क र

तिनका झोले कार्यकर्ताको कारण भएको छ । आज पार्टीको कुनै झोलेले समाजमा असल काम गर्दै हिड्ने कुनै ब्यक्ति बि’रु’द्द झू¥ठो उ’जु’री हालेपनि केन्द्रीय तहका नेताहरु समेतले त्यो आफ्नो झोलेको बचाउमा उत्रन्छन्। तर हामी बि’रु’द्द बर्षौ देखि लेखेर चरित्र ह’त्या गर्ने सा’ईबर अ’परा’धी’हरु पार्टी र सत्ताको आडमा छाडा छोडेका सॅाढेहरु जसरी खुलेआम हिडेर उल्टै हामीलाई जे’ल हाल्न रातारात मिटिङ गर्छन् ! याद गर झोलेहरु,

तिमीहरुको सत्ताको दम्भ क्ष’णिक हो, आज तिम्रो हातमा भएको सत्ताको बुट र ब’न्दुक भोलि अर्कैको हातमा हुनेछ ! त्यसपछि आज तिमीहरुले जसरी नि’र्दो’ष¥हरुलाई फ’सा’उने र बा’धा गर्ने च’क्र’ब्युह रचेका छौ नि, त्यहि बुट र ब’न्दुक तिमीतिर एकदिन जरुर सोझिने छ !ज्वाला सङ्ग्रौलाले फेसबुकमा लेख्नु भएको छ,


Last Updated on: June 12th, 2021 at 11:16 am
४४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया