सोमबार १० माघ २०७८

काठमाडौं । ज्ञानेन्द्र शाहीको स’मूहमाथि सुर्खेतमा आ’क्र`मण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आ’क्र`मण भएको हो ।

जिल्ला प्रह’री कार्यालय सुर्खेतलेआ’क्रमणमा संल,ग्न पाँच जनालाई निय’न्त्रणमा लिएको जनाएको छ ।सुर्खेतका प्र’हरी प्रमुख राजेन्द्र भट्टले शाहीको स’मूह र स्थानीयबीच झड’प भएको बताए । एसपी भट्टले भने, ‘यो आ’क्र`मण भन्दा पनि दुई समू’हबीच झ’डप भएको हो ।

प्रहरी टोली घ’टनास्थलमा पुगेर उद्धा’र गरेको छ ।’ उनले आ’क्र`म`ण`बाट घाइ’ते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए । सामाजिक सन्जालमा पोष्ट भएको एक भि’डियोमा शाहीले रुँ,दै घा`इते एक युवकलाई अँगालो हालेको देखिन्छ ।

टाउकोको पछाडिको भागबाट रग’त बगिरहेको देखिने ती युवकको प्राथ’मिक उ’पचार पनि गरेको देखिन्छ । शाहीले सामाजिक सन्जा`लमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत,

नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ’क्र`मण भएको उल्लेख गरेका छन् ।नि’षेधाज्ञाको समयमा स’मस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जि’ल्लामा पुग्दै आएको छ । अनलाइनखबर बाट साभार।


Last Updated on: June 12th, 2021 at 3:24 pm
३४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया