सोमबार १० माघ २०७८

काठमाडौ । प्यूठानमा कोष तथा लेखा नियन्त्रण कार्यालयको जिप दु`र्घ`ट`नामा एक जनाको मृ`त्यु भएको छ । मल्लारानी गाउँपालिका वडा नम्बर ४ खत्रे खोलामा दु`र्घ`टना हुँदा एक जनाको मृ`त्यु भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारीलाई छोडेर फर्कने बेलामा दु`र्घ`ट`ना भएको बताइएको छ । दु`र्घ`टनामा जिप चालकको मृ´त्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका

अनुसार दु´र्घ´टनामा परी जिप चालक प्रकाश आचार्यको मृ´त्यु भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध१झ ५ नम्बरको उक्त जिप प्यूठानकै मल्लारानी गाउँपालिका वडा नम्बर ४ खत्रे खोलामा दु`र्घ`ट`नामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रहरी सहायक निरीक्षक कृष्ण विकका अनुसार जिपमा चालक आचार्य मात्रै थिए । कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख लगायतका

कर्मचारीहरूलाई मल्लारानी गाउँपालिकाको कार्यालयमा छो`डेर फर्किँदै गर्दा उक्त जिप दु`र्घ`टनामा परेको प्रहरी सहायक निरिक्षक विकले जानकारी दिए। दु`र्घ`टनामा परेको जिप सडकबाट १ सय ५० फिट तल खोलामा ख´से´को प्रहरीले जनाएको छ। ताजा खबर बाट


Last Updated on: June 12th, 2021 at 3:43 pm
३८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया