बुधबार १२ माघ २०७८

आफ्ना मु’द्दा’हरु क’मजोर भएपछि नेकपाका साईबर स्यालहरुले म बि’रु’द्द सिआईबी खटाएछन्! म बिदेश हुदा पनि निरन्तर अन्या’य
बि’रु’द्द बोलिरहें भने नेपाल आएपछि पनि निरन्तर भ्र’स्टा’चार , लु’टत’न्त्र ,

बे’थि’तिका पडाडहरु चिर्न संजालमा होस् या सडकमा सक्रिय भएर काम गरिरहें! राज्यका गलत हर्कतका बि’रु’द्द बोलेपछि म जस्ता धेरै युवाहरु सुसुचित भए, नेताहरुको भ’ण्डा’फोर भयो, यी ग’लत काम गर्नेहरुप्रति जनताको बिश्वास घट्दै गएपछि आफ्नो सत्ता जोगाउन आज मेरो बि’रु’द्द केहि लेख्न नभेटेर

रास्ट्रपतिलाई गाली ग’लौ’ज गरि भन्ने बिषय उठाएर यी झोलेहरु गृहमन्त्रालयसम्म पुगेर मेरो बि’रु’द्द उ’जु’री हालेका छन्! मेरो प्रोफाईलको फोटोकपी गरेर जिल्लाका डिएसपी सम्म पुगाएर म हो कि हैन सनाखत गरिपाउ भनेर पत्राचार गरेछन् । आज देश को’रो’नाको म’हा’मा’री’संग जुध्दै गर्दा हामी पु्ब मेचीदेखि पश्चिम महाकाली सम्म नागरिक बचाउ अभियानमा

दौडिरहेका बेला यिनीहरुलाई बिधा भण्डारीको ज्युकोचिन्ता छ , त्यो पनि आफूमाथी उठेका प्रस्नको जबाफ दिने ल्याकत नभएर ! त्यो पनि मैले पाचबर्षअघि लेखेको स्टाटस पो पेश गरेको अरे त ! आऊ कायरहरु , अब मसंग ल’डेर देखाऊ! मैले आज इलाका प्र’ह’री कार्यालय बिर्तामोडमा आफै उपस्थित भएर मलाई प’क्रा’ऊ गर भनि ल्याप्चे लगाएर आएकी छु!

रास्ट्रपतिले अबको ५ बर्षभित्र मुलुकका हरेक नागरिकको जीबन उकास्ने काम गर्छ भने म त्यो पॅाच बर्ष त के त्यस्को डबल पनि जे’ल बस्न तयार छु! हरेक लडाई र परिवर्तनमा एउटा न एउटाले कु’र्बानी दिएको हुन्छ! नालापानी र देउथलहरुमा अमरसिंह र भक्ति थापाहरु न’ल’डेर यतिकै भागेको भए आज हामी कसैको बुटमुनि दासत्वको सास फेरिरहेका हुन्थ्यौ होला !

ज्वाला अब एउटा ब्यक्ति मात्र हैन बिचार हो, म जे’ल जादैमा मेरो बिचार कै’द हुदैन । हर सडक र हर संजालमा सडकमा गुन्जने छन् तिम्रा निरंकुशता र प्र’तिगमन बि’रु’द्दका आवाजहरु! सत्ताको दम्भमा उन्मत्त भएर नागरिकलाई द’बा’उने र फ’सा’उने काम गरिन्छ भने यो देशको नागरिक तिम्रो बि’रु’द्द अर्को यु’द्द छेड्न तयार छ …!लेखिका ज्वाला सङ्ग्रौलाको फेसबुक स्ट्याटस


Last Updated on: June 12th, 2021 at 6:30 pm
५३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया