बुधबार ०५ माघ २०७८

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जना को`रोनाभा`इ`रसबाट सं`क्र`मित भएका छन। संक्र`मित हुने भन्दा निको हुनेको संख्या अत्या`धिक छ । यो भने एक सु`ख`द् पक्ष हो । मृ`त्यु हुनेको संख्या पनि एक सय भन्दा तलको संख्यामा आएको छ ।

स्वास्थ मन्त्रालयका अनुसार १४ हजार ४९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा सं`क्र`मित देखिएका हुन्। तीमध्ये नौ हजार ५९८ पिसिआर बिधिबाट र पाँच हजार ५८४ एन्टिजेन बिधिबाट परीक्षण गरिएको थियो।

२४ घण्टामा संक्र`मितको तुलनामा दोब्बर संख्यामा नि`को भएका छन्। निको हुनेको संख्या ६ हजार २९५ रहेको छ। यस्तै काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ गरी उपत्यकामा ५९८ जना सं`क्र`मित भएका छन्।

नेपाली सेनाले विभिन्न मितिमा गरेको श`व व्य´वस्था´पनसहित ६७ जनाको मृ`त्यु भएको छ। यो विव`रणसहित हालसम्म कूल आठ हजार ३०५ जनाको को`रोनाका का`रण दुःखद निध`न भएको छ।

मन्त्रालयका अनुसार कूल छ लाख चार हजार ३९६ जनाको कोरोना पोजेटिभ देखिएको छ । यस्तै, पाँच लाख २० हजार ८१६ जना निको भएका छन। निको हुने दर ८६।२ प्रतिशत रहेको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय स`ङ्क्र`मितको संख्या १० हजार ५१ जना रहेको छ। कूल एक लाख ८६ हजार २०३ निको भएका छन् भने एक हजार ७५० जनाको निध`न भएको छ।

भक्तपुरमा दुई हजार ९४६ जना स`क्रि`य स`ङ्क्र`मित रहेकामा १८ हजार ४२ नि`को भएका छन्। यस्तै, ३४९ को मृ`त्यु भएको छ। ललितपुरमा कूल तीन हजार ९९४ जना स´क्रि´य सं´क्र´मित रहेकामा ३१ हजार ३१२ जना निको भएका छन्। ताजा खबर बाट


Last Updated on: June 12th, 2021 at 7:44 pm
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया