शनिबार १५ माघ २०७८

अस्ति राती आ’क्रम’णमा परेका लोकप्रिय अ’भियन्ता ज्ञानेन्द्र शाही अहिले आफ्नो टीमका साथीहरूसँगै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सड’क अवलोकन गर्दै बाहिर बजारमा खुला रुपमा निक्लनुभएको छ।

आफू लाई आ’क्र’मण गर्ने पार्टीका झोले कार्यकर्ताहरूलाई खुला रुपमा चुनौती दिँदै उनले आफू वि’रु’द्ध अहिले आए पनि न’ड’राउने र सधैं जनताको सेवाका खातिर लागिरहने बताउनुभएको छ।बीरेन्द्रनगरमा भएको राजा वी’रेन्द्रको शालीक भ’त्काएको प्रती टि:प्पणी गर्दै उनले भनेका छन्,

अब यो नगरलाई प्रचण्ड नगरी,बाटोलाई प्र’चण्ड पथ राख्न लागेका होलान्,त्यतिबेला राजाले बनाइदिएको बाटो हिँड्न हुने,राजाले गरिदिएको बिकास अहिले उपभोग गर्न हुने तर बाटो हिँड्न नहुने भन्दै ब्य’ङ्ग्य समेत गरेका छन्।उनले बीरेन्द्र नगर बजारको भत्किएको स’डकको अवलोकन गर्दै पैसा खाने

नेताहरूको आ’लोचना गर्दै केहीबेर बीरेन्द्र चोकमा बिसाएका थिए।कर्णाली प्रदेशको राजधानी भन्दै देश लु’ट्न’ बसेका केही छोटेराजाहरूले बनाएको लु’टि’खा’ने ठाउँ भन्दै उनीहरूको आलोचना गर्दै हिँडेका थिए।सडकमा हिँडेर अव’लोकन गर्दै जाँदा उनले सडकमा धेरै ठाउँ खाल्डाखुल्डी तथा पानी जमेको ठाउँ जहाँ सडक बनाउने नाममा माटो र अलि’कति मात्रै

पातलो पिच गरेको भन्दै उनले बिकासका नाममा पैसा खाने भ्र’ष्ट नेताहरूको आ’लोचना गर्नुभएको छ।उनले स’डकको अवलोकन गरिरहँदा वरिपरिका स्थानीयले हेरिरहेका थिए।उनले सानो ढुङ्गा ल्याएर सड’कको मोटाइ लाई कोट्याएर देखाउँदै थिए।उनले स्था’नीयलाई ठेक्केदार को हो भनेर सोध्दै जाँदै हुनुहुन्थ्यो र

तपाईंहरूलाई ठेक्का कति के भन्ने बारे थाहा छ भनेर सोध्दा उनीहरू अनविज्ञ रहेको बताएका थिए।त्यसैगरी जनमावी नमुना विद्यालय भनेर चिनिएको तर विद्यालय अगाडी पानी जमेको देखेर स्विमिङ पुल जस्तो भन्दै ब्य’ङ्ग्य गरेका छन्।उनले आ’क्रोशित हुँदै भनेका छन्,”भ्र’ष्टाचारको नाममा कति सक्छौ? आफ्नो आमालाई बेचेर भ्र’ष्टाचार गर्न पल्केकाहरू भन्दै बि’रोध समेत गरेका छन्।उनले त्यहाँ भएका स्थानीय लाई सडक पिच गरिएको कतिभयो

भनेर प्रश्न गर्दा त्यहाँ भएका केही बृ’द्धहरूले पञ्चायतको बेला गरिएको तर पोहोर साल मात्रै लेभलिङ गरिएको भएपनी अहिले भ’त्किएको भन्दै गुनासो समेत गरेका छन्। यसै विषयमा तयार गरि’एको भिडियो तल प्रश्तुत गरिएको छ,हेर्नु’होला र आफूलाई लागेको प्रति:क्रिया कमेन्ट गर्न नभु’ल्नुहोला
#sudur media बाट


Last Updated on: June 13th, 2021 at 2:27 pm
८६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया