सोमबार १० माघ २०७८

काठमाण्डाै – को’रोना भा’इ’रस स’ङ्क्रमण राेकथामका लागि जारी गरिएकाे नियम उ’ल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपति जायर बो’लसोनारोलाई ज’रिबाना भएको छ । साओ पाउलो राज्यले बाे’लसाेनाराेलाई झन्डै एक सय १० अमेरिकी डलर जरि’बाना ति’राइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् ।

शनिवार (हिजो) साओ पाउलोमा मोटरसाइकल र्‍या’लीमा पुग्नुभएका राष्ट्रपति बाेलसाेनाराेले मास्क नलगाएको र मास्क नलगाइ ना’गरिकसँग घुल’मिल गरेको भन्दै जरि’बाना तिराएको त्यहाँको सरकारले जनाएको छ । र्‍या’लीमा उहाँले को’रोनाविरु’द्धको खोप ल’गाइसकेकालाई मास्क लगाउनु नपर्ने निर्णय गर्नेबारे विचार गरिरहेको बताउनुभएको थियो ।

उहाँले भन्नुभएको छ, ‘जसले यसको वि’रोध गर्दछ, उसले विज्ञानमा विश्वास गर्दैन । को’रोनावि’रुद्धको खोप लगाएका व्यक्तिबाट अर्को व्यक्तिमा को’रोनाको सङ्क्रमण हुँदैन ।’साओ पाउलो सरकारले राष्ट्रपति बोलसोनारोसहित पूर्वाधार (इन्फ्रास्ट्रक्चर) मन्त्रीलाई पनि मास्क नलगाएको भन्दै जरि’बाना तिराएको छ ।

मोटरसाइकल र्‍या’लीअघि साउ पाउलो राज्यका गर्भनर जोआओ डोरियाले को’रोनावि’रुद्ध बनाइएको नियम नमान्नेलाई का’रबाही हुने बताउनुभएको थियो ।ब्राजिलमा अहिलेसम्म १२ प्रतिशतले को’रोनावि’रुद्धको खोपको दोस्रो डो’ज पाइसकेका छन् ।

ब्राजिलमा को’रोनाका कारण अहिलेसम्म एक करोड ७३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने चार लाख ८६ हजारभन्दा धेरैको ज्यान गएको छ ।राष्ट्रपति बो’लसोनारोमाथि को’रोना रो’कथामका लागि ग’म्भीर नभएको आ’रोप लाग्दै आएको छ ।नेपाल खबर


Last Updated on: June 13th, 2021 at 6:31 pm
४४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया