शनिबार ०८ माघ २०७८

माओवादी नेता दिपक पाण्डेको ह’त्या श्रीमतीबाटै भएको खु’लासा, कारण अ’नै’ति’क सम्बन्ध!

वुटवल – कपिलवस्तुुका नेकपा मा’ओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको ह’त्या’मा श्रीमतीको यो’जना रहेको खुलेको छ ।२५ दिन लामो प्र’ह’री अ’नु’स’न्धा’नबाट श्री’मतीसहितको यो’जनामा दीपकको ह’त्या भएको खु’लेको हो ।

जेठ ५ गते अ’ज्ञा’त स’मू’ह’ले हा’नेको गो’ली लागि घा’इते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृ’त्यु भएको थियो । अ’नु’स’न्धानमा दीपकलाई गो’ली हा’न्ने ओमप्रकाश यादव र मृ’तक पाण्डेकै श्रीमती म’हिमाबीचको अ’नै’ति’क सम्बन्धका कारण

ह’त्या’स’म्मको यो’जना बनेको खु’लेको जिल्ला प्र’ह’री कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले जानकारी दिनु भएको छ ।प्र’हरीका अनुसार ओमप्रकाश र महिमाको स’म्बन्धका विषयमा दी’पकले जानकारी पाएपछि ह’त्या यो’जना बनेको थियो ।

प्र’ह’रीले प्र’काशको साथबाट एक थान पे’स्तो’ल र ६८ रा’उण्ड गो’ली’समेत ब’रा’म’द गरेको छ ।प्र’हरीले ह’त्या’मा सं’ग्लन चार र ह’ति’यार’ व्यवस्थापनमा सं’लग्न सातजनालाई प’क्राउ गरेको छ ।


Last Updated on: June 14th, 2021 at 6:06 pm
७११ पटक हेरिएको

तपाईको प्रतिक्रिया