सोमबार १० माघ २०७८

काठमाडौं सम्भावित तेस्रो लहरको को’रो’ना सं’क्र’मण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा सं’क्र’म’ण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा सं’क्र’म’ण देखिएको छ ।

कुल सं’क्र’मितमध्ये १४ हजारभन्दा बढीमा सं’क्र’मण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । कुल सं’क्र’मितमध्ये ६ प्रतिशतभन्दा बढी बालबालिकामा को’रो’ना पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार देशभर कुल जनसंख्याको ४१.८४ प्रतिशत बालबालिका छन् ।

केही दिनयता सं’क्र’मित संख्या घटेको देखिए पनि जो’खिम कायमै रहेको जनस्वास्थ्य विज्ञले सचेत गराएका छन् । अबको जो’खिम बालबालिकामा हुनसक्ने भन्दै मन्त्रालयले सबै अस्पताललाई कुल शय्याको २० शय्या तयारी अवस्थामा राख्न आग्रहसमेत गरेको छ ।स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.

मदनकुमार उपाध्यायका अनुसार स्वीकृत शøयाको २० प्रतिशत १० सं’क्र’मित बालबालिका उपचारमा प्रयोग हुनेगरी छुट्याउन आग्रह गरिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल को’रो’ना उच्च जो’खि’म’मा बालबालिका रहेको औंल्याउँछन् । ‘बालबालिकाका लागि खोप उपलब्ध छैन,

यसकारण अभिभावकलाई सं’क्र’मण लक्षणलगायत विषयमा सन्देशमुलक सूचना बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हाल, बालबालिकाका लागि खोप ट्रायल भए पनि नतिजा आउन सकेको छैन ।’यो समाचार आजको राजधानी दैनिकमा छ ।


Last Updated on: June 15th, 2021 at 7:25 am
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया