शनिबार १५ माघ २०७८

नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल मापन केन्द्र देव’घा’टका अनुसार ना’रायणी नदीले स’तर्कता तह नाघेको हो । यस क्षेत्रमा ७.३ मिटर पानीको सतहलाई सतर्कता तह मानिन्छ ।

अहिले नारायणीको सतह बढेर ७.८ मिटर पुगेको छ । अहिले ना’रायणीको बहाब अझै बढ्ने क्र’ममा रहेको जल मापन केन्द्र देव’घा’टले जनाएको छ । यस क्षेत्रमा पानीको सतह ८ मिटर पुगे ख’त’राको सूचक मानिन्छ ।

सु’रक्षित रहन आग्रह
जिल्ला प्रशासन का’र्यालय चितवनले मनसुनजन्य विपदबाट जोगिन सम्पूर्णलाई अ’नुरोध गरेको छ । अविरल वर्षाका कारण जिल्लाका नारायणी, राप्ती, रिउ खोला जस्ता नदीहरुमा पानीको सतह बढी रहेको भन्दै सुर’क्षित रहन आ’ग्रह गरिएको हो ।

आज (मंगलबार)एक विज्ञप्ती जारि गर्दै प्रशासनले लगाताको वर्षातले बाढी, डुबान तथा नदी कटान र इच्छा’कामना गाउँपालिका लगायत अन्य नगरपालिकाका पहाडी भू–भागका क्षेत्रमा पहिरो समेत जाने जो’खिम रहेको भन्दै क्षती निय’न्त्रणका लागि पू’र्व सूच’ना जारी गरेको हो ।

विज्ञेप्तीमा मनसुन पूर्व सूचनाका लागि निरन्तर एसएमएस माइकिङ्ग, रेडियो टेलिभिजनको सम्पर्कमा रहन । आ’श्रयस्थल सम्बनधी जानकारी राख्न । नदी, खोला नालामा काठ दाउरा समान्त, माछा मार्न लगायत ब’हानामा नजान सूचित गरिएको छ!

यस्तै विपदको जो’खिम रहेको ठाउँ र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले आफूसँग रहेका खानेकुरा, औ-षधि र सरसफाई जस्ता अत्या’वश्यक सामग्रीहरु र मह’त्वपूर्ण कागजात झोलामा तयारी अव’स्थामा राख्न भनिएको छ ।

स्थानीय निकायलाई विपद्को समयमा बालबालिका, जेष्ठ नागरिक, अ’शक्त अ’पाङ्गता भएका व्यक्तिहरु र गर्भवती महिलाहरुलाई विशेष ध्यान पु याउन निर्देशन दिइएको छ । को’रोना भाइरस महामारी अझै कायम रहेकोले नेपाल सरकारले तोकेका सबै ज’नस्वास्थ्य मापदण्ड पू’र्ण पालना गर्न भनिएको छ ।

आफ्नो वरिपरी कुनै वि पद्को घ’टना भए नजिकको सु’रक्षा निकाय, स्थानीय तह, वडा कार्यालयमा सम्पर्क गर्न विज्ञ’प्तीमा उल्लेख गरिएको छ ।


Last Updated on: June 16th, 2021 at 6:14 am
४६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया