बुधबार ०५ माघ २०७८

“मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिष,ण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु ब,गाएका छन् भने बाढीले कम्तीमा पनि ५ जना बे,पत्ता र अन्य धेरै ह,ताह,त भएको स्थानीयले बताएका छन् ।/”

“हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएको थियो । पहिरोले नदी थुनिएको र खोलाको वहाव समेत बढेपछि मेलम्ची खोला एक्कासी उर्लेको स्थानीयले जानकारी दिएका छन् । रातीको समय भएकाले उद्धारका लागि सुरक्षाकर्मी घ`टनास्थलमा पुग्न सकेका छैनन् ।”

“मेलम्ची खोलामा आएको बाढीले नदी आसपासमा सञ्चालन गरेको ट्राउट माछा फर्म सबै बगाएको स्थानीयले जानकारी दिएका छन् । हेलम्बु गाउँपालिकाको तिम्बु,चनौटे लगायतका बजारमा समेत बाढीले क्ष,ती बनाएको छ । हेलम्बुको नाकोतेमा आएको पहिरोले स्थानीयमा भा,गदौ,ड भएको स्थानीय दोर्जे लामाले जानकारी दिए ।”

“लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले जनधनको क्ष,ति गरेको आशंका गरिएको छ। हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बाढीले बगाएको छ।” इमेज खबर बाट


Last Updated on: June 16th, 2021 at 7:09 am
६२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया