शनिबार १५ माघ २०७८

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उ’पचारका लागि आज दिल्ली जानुहुने भएको छ ।

केही दिनअघिबाट अ’स्व’स्थ बन्नु भएका नेता खनाल भारतको दिल्लीस्थित एपोलो अ’स्पतालमा जानुहुने बताइएको छ । उहाँले यसअघि पनि सोही अ’स्पतालमा उपचार गराउदै आउनु भएको थियो । उहाँ बुधबार मध्यान्न दिल्ली उड्ने तयारी भएको उहाँको सचिवालयले जनाएको छ ।

एकसाता अघिबाट नै ज्व’रो, थकान र स्वा’स फेर्न सम’स्या भएपछि उहाँ थापाथलीस्थित नर्भिक अस्पतालमा उ’पचाररत हुनुहुन्छ । उहाँलाई त्यहाँ वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार गराइदै आएको थियो ।

उहाँलाई चि’कित्सकहरुले को¥रोना पछिको स’मस्या हुनसक्ने बताएका थिए । नेता खनालको रग’त जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको चिकित्सकहरुले बताएका थिए ।


Last Updated on: June 16th, 2021 at 10:53 am
४०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया