शनिबार ०८ माघ २०७८

पाल्पा – दुई दिनदेखि परेको अबिरल वर्षाका कारण घर भ’त्किदा पाल्पाको रिब्दीकोट–४, का एक जना युवकको ज्यान गएको छ । अबिरल वर्षाले मंगलबार बेलुकी ७ बजेतिर घरमाथिबाट आएको प’हिरोले पु’रिदा रिब्दीकोट गाउँपालिका–४, मन्छिपका १९ वर्षिय मदन भट्टराईको ज्यान गएको प्र’हरीले जनाएको छ ।

स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घरमाथिबाट बेलुकी ७ बजेतिर आएको प’हिरोले पु’रिएर छोरा मदन भट्टराई ग’म्भीर घा’इते हुनुभएको थियो ।प’हिरोले पु’रिएका मदनलाई उ’द्दार गरी उपचारका लागि पाल्पा अस्पताल ल्याएपनि उनको मृ’त्यु भईसकेको चिकित्सकले घो’षणा गरेका थिए ।

जिल्ला प्र’हरी कार्यालय पाल्पाका सूचना अधिकारी रा’मेश्वर त्वा’तीले घ’ट’नाका बारेमा थप अ’नु’स’न्धान भईरहेको जानकारी दिनुभयाे ।अबिरल वर्षाले जिल्लाका विभिन्न स्थानमा क्ष’ति पु¥याएपनि अझैँ विवरण आउन बाँकी छ ।त्यस्तै अबिरल बर्षाका कारण आएको बा’ढीले ब’गाउदा एक महिलाको मृ’त्यु भएको छ ।

बा’ढीले ब’गाउदा हेलम्बुका टिकामाया खड्काको म्रु’त्यु भएको हो । धेरै बे’पता भएको आ’शका गरिएको छ ।मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएकाको बा’ढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा डु’बानमा परेकोछ। अविरल बर्षाका कारण आएको बाढीले ग्या’ल्थुममा रहेका ट्राउट फर्म, रिसोर्ट बगाएको प्रह|रीले जानकारी दिएको छ ।

मेलम्ची आयोजनामा काम गर्नेहरू बस्ने चाईनिज क्या’म्पमा समेत बा’ढी प’सेको छ । अम्बाथानको स’श’स्त्र क्याम्प पनि जाे’खिममा राहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलरे जानकारी दिए । तिम्बुदेखि त नदिकिनारमा रहेका धेरै घरहरू बगाएको स्थानिय अर्जुन भण्डारीले बताए ।

अझैसम्म निरन्तर वर्षा भईरहेकोले उद्दार तथा खोजीमा समेत स’मस्या भईरहेको छ ।दर्जनाैं बे’पत्ता भएकाे हुन सक्ने अाँकलनसमेत रहेकाे जिल्ला प्र’हरी कार्यालयले जनाएकाे छ ।हेलम्बुदेखि मेलम्ची मुनीसम्म भागाभाग रहेकाे जिल्ला प्र’हरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए ।

हेलम्बुमा रहेकाे प्रह’री कार्यालय भवनसम्म बाढी प’सेकाे छ । सडकहरू ब’गाएकाे स्थानीयले जानकारी दिए ।मेलम्ची अायाेजनाकाे काम गर्नेहरू ब’स्ने चाईनिज क्याम्पमा समेत बा’ढी पसिसकेकाे छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाे’खिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिए ।

बाढीले आमा ह्याे’ल्माे बसपार्कमा रहेका हाेटल ट’हरा ब’गाएकाे छ ।मेलम्ची नगरपालिकाकाे बहुप्रतिक्षित सि’टी पार्कमा बा’ढी पसिसकेकाे र अाधा भाग बगाएकाे अनुमान रहेकाे स्थानीयले बताए ।थप बिस्तृत विवरण अाउन बाँकी छ ।


Last Updated on: June 16th, 2021 at 12:53 pm
१७९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया