शनिबार ०८ माघ २०७८

सरकारले आफू वि`रुद्ध सिआइबी ख`टा`एर परिचालन गरेको भन्दै सरकारलाई दिइन् यस्तो जवाफ जसलाई उहाँकै भाषामा जस्ताको तस्तै साभार गरिएको छ।”यहॅा केहि झोलेहरुले रास्ट्रपतिलाई गा’ली ग’लौ’ज गरि भन्दै गृहमन्त्रालय धाएर सिआईबी खटा`उदै मलाई उदाहरण बनाएर सारा जनतालाई त’र्सा’उने खेल शुरु गरेका छन् ।

एउटा कुरा हे`क्का होस, म माथि लगाउन खोजेको मु,द्धा च’र्काएर जाँदा मलाई फाइदा हुन्छ कि राष्ट्रपति ज्यूलाई ? यदि यो मु`द्धा च’र्किंदै गयो भने अहिले नबोलेका अनुहारहरु पनि राष्ट्रपतिका आ’लोच`नामा झन तिब्र बनेर जानेछन् |रास्ट्रपति पदको ध’जिया उड्ने छ!

गणतन्त्र नां’गे’झा’र भएर सडकमा ड्या’म्मै पछारिने छ। यो भनेको ‘आकाशतिर फर्केर थु’क्दा छिटा आँफैलाई पर्ने घि’नलाग्दो खेलको सुरुवात हो जुन तिमीहरुले खेल्ने रहर गर्दै छौ.! हामीले भन्यौं, निर्मला पन्तको ब’ल’त्का`र पछि ह’त्या हुँदा महिला राष्ट्रपति भएको नाताले पनि बोल्नुपर्र्थ्यो! अझ पी’डितको घरमै पुगेर भएपनि सा`न्त्वना दिनुपर्थ्यो!

गुलाब खातुन र सम्झना बिकहरु अनि भागिरथी भट्टहरुको कलिलो ला’सको दा’गब’त्ती दिन बसेका निरिह आमाहरुले रास्ट्रपति ज्युबाट न्यायको अपेक्षा गरेका छन्, मुर्ति जस्तो नबस्नु, तपाई बोल्नुपर्छ भनेर अपेक्षा व्यक्त गर्नु मेरो अ’परा’ध हो ? राष्ट्रपति पदलाई म सम्मान गर्छु तर मेरो भनाई यति मात्र हो कि सेरेमोनियल राष्ट्रपति पदमा बस्ने व्यक्ति जनताका लागि स`र्बस्वी`कार्य हुनुपर्छ

र जनताको लागि सधैं लायक हुनुपर्छ , चेत र बिबेक भएको निश्पक्ष फिगर हुनुपर्छ । सारा जनतासंग सरल रुपमा, सामान्य बनेर, त’ड’कभड’क नबनी प्रस्तुत हुँदा के राष्ट्रपति ज्यूको सम्मानमा क’मि हुन्थ्यो र ? झन जनताले गर्बका साथ उच्च सम्मान गर्थे हैन र झोलेहरु? आज केहि मुठ्ठीभर द`लालहरु पार्टीको नुनतेल चाटेर चिल्लाचाप्ला भयौं भन्दैमा मलाई कानुनको धारा सिकाएर छे`कबार लगाउने कुरा सपनामा पनि नसोच ।

म’रुन्जे’ल जनताको आवाज उठाउन म मेरा पाईला रोक्ने छैन ,मेरा शब्दहरु बन्द गर्ने छैन । त्यो पदमा बस्ने व्यक्ति ए बि सी डी जोसुकै हुन्, उनिहरुले जनतालाई ति’रस्का’र गर्ने व्यब`हार गरे भने म जनताको आवाज बनेर अझ दुई कदम अगाडी बढ्नेछु । मदन भण्डारीको ह’त्या’रा पत्ता लगाउन नसक्ने गृह मन्त्रालय र सिआईबीले आज जनतालाई दाल , चामल

नुन र तेल बॅाड्दै गाउ गाउ हिॅड्दै गरेकी मलाई बारम्बार दु’ख दिईरहेको छ ! यो देशका ख`लपा,त्रको बि`रु,द्द म अब जनताको अदा`लतमै उभिएर ठूलो ठूलो स्वरले क’राउने छु, चि,च्या,उने छु, बि’द्रोह गर्ने छु! मलाइ नजि`स्काऊ सिआईबी..! राज्यलाई

म यतिबिधि भारी नै परेको हो भने मेरो घर आए हुन्छ हि,म्मतवाला छोरीं हुं, आफै गि’र,फ्तारी दिने छु.! होईन भने सिआईबी र गृहले मलाई बारम्बार ह्या,रे,स्मे,न्ट गरेकोमा मा,फी मागोस् बिज्ञप्ति निकालेर..! ??? सुदुर मिडिया बाट


Last Updated on: June 16th, 2021 at 3:43 pm
४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया