सोमबार १० माघ २०७८

काठमाडौ । लगातारको वर्षाले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्ष`ती भएको छ । अहिले सम्म ७ जनाको मृ`त्यु पुष्टि भएको छ ।

जसमध्य ६ जनाको स`नाख´त भएको छ भने एक जनाको पहि´चान खुलेको छैन । ति श`व इन्द्रवती नदी किनारमा फे´ला परेका हुन् । इलाका प्रहरी कार्यालय मेलम्चीले दिएको जानकारीअनुसार मृ`त्यु हुनेमा पाँच पुरुष र दुई महिला छन् ।

मृ´त्यु हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं। ३ का ६५ वर्षीय टीकामाया खड्का, वडा नं। ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं ६ का ३५ वर्षीय चेङा तामाङ, चौतारा साँगाचोकगढी नगरपालिका निवासी कर्मचारी २३ वर्षीय समुन्द्र नेपाल छन् ।

एक महिलाको पहि´चान नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेलम्चीमा मात्रै पाँच सय मानिस विस्थापित भएका छन् । सुरक्षाकर्मीहरु उ´द्दा´र र सहयोगलाई प्राथमिकतामा राखेर काम गरेका छन् ।

अहिले क्ष´तीको सं´क´लन गरिएको छैन । त्यसैले हेलम्बु क्षेत्रको क्ष´तिको विवरण प्राप्त भएको छैन । उद्धा´रमा गएका सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ , राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा र बागमती प्रदेशका पूर्वसामाजिक

विकास मन्त्री युवराज दुलालसहित हेलम्बु र मेलम्चीका जनप्रतिनिधिले आ´पतका´लीन बैठ´क बसेर उद्धा´रलाई प्र`भा`वकारी बनाउन सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेका छन् । मेलम्ची क्षेत्रमा बा`ढी र पहि´रोले गरेको मानवीय र भौतिक क्ष,तिको स्पष्ट विवरण आउन बाँकी छ । ताजा खबर बाट


Last Updated on: June 16th, 2021 at 5:41 pm
४८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया