सोमबार १० माघ २०७८

नेकपा एमालेनिकट युवा संघ नेपालका पूर्वअध्यक्ष बचन बहादुर सिंहले गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रि दीपक मनाङे राजीव गुरुङलाई गु’ण्डाको शैलीमा प्रस्तुत हुने काम ब’न्द गर्न चे’तावनी दिएका छन ।

केही दिनदेखि पूर्व गु’ण्डा ना’इकेसमेत रहेका मनाङे प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालबारे ज’थाभा’वी बोलेको भन्दै उहाँले क’ठोर जवाफ दिएका हुन् । प्रधानमन्त्री र राखेप सदस्य सचिवबारे अभिव्यक्ति स्वतन्त्रताको नाममा गु’ण्डा शैलीमा जे बो’लिरहेका छन्,निकै खे’दजनक छ।

ना’मु’द डा’कु रत्नाकर त वाल्मीकि बने भने टोले गु’ण्डा मनाङेलाई पनि सु’ध्रिने मौका एमालेले दिएकै हो उनले भनेका छन् । एमालेको मत लिएर गण्डकी प्रदेशसभा सदस्य बनेका मनाङे १२ वर्ष कुकुरको पुच्छर ढु’ङ्ग्रामा बाँ’धे पनि बा’ङ्गाको बा’ङ्गैु भने झैँ, मनाङेको पनि सु’ध्रिने छाँट छैन।

सिंहले फो’होरी संसदीय अ’भ्यासका कारण गण्डकी प्रदेशमा मन्त्री बनेर हौ’सिएका मनाङेलाई जे गरे पनि हुन्छ भन्ने भ्र’मबाट मु’क्त हुन पनि चे’तावनी दिएका छन ।म मन्त्री भइसकेँ, जे बोले–गरे पनि हुन्छ भन्ने लागेको होला। मनाङेलाई स्मरण होस्, कुनै बेला अ’फ’ता’ब आ’ल’म पनि यो देशको मन्त्री भएकै हुन्, सञ्जय ट’क्ला सांसद भएकै हुन्।

अन्तत्वगत्वा उनीहरु जे’ल’को चिसो छिँ’डी’मा छन्ु, सिंहले भनेका छन्, तिम्रो अभिव्यक्ति नि’न्द’नी’य र घो’र आ’पत्ति’ज’नक मात्र छैन, स्वयम् तिम्रा लागि ख’त’रा’को घण्टी हो भन्ने हे’क्का राख। उहाँले राणा शा’सन, प’ञ्चायत, शा’ही शासन र वाईसीएलको ज्या’दतीवि’रुद्ध ल’डेर तिनीहरुलाई धु’लो च’टाएको पनि स्मरण समेत गरेका छन ।

एमालेको युवा प’ङ्क्ति तिमी जस्ता गु’ण्डालाई तिम्रो औ’कात देखाउन एक मिनेट पनि लाग्ने छैन, उनले भनेका छन । सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष र खेलकुद परिषदका सदस्य(सचिववि’रुद्धको तिम्रो अभिव्यक्तिले कुनै व्यक्तिमाथिको टिप्पणी होइन, हाम्रो पार्टी, विचार र स’ङ्गठनमाथिको अ’पमान र प्र’हार हो।

जसले सि’ङ्गो एमालेजनलाई आ’क्रोशि’त तु’ल्याएको छ। मनाङे न’सु’ध्रि’ए जे’ल’मा हा’ल्ने पनि उनले दा’बी गरेका छन । यदि तिमी नसुध्रिने हो भने ग’र्ध’न स’मा’ते’र का’नू’नी क’ठ’घ’रा’को चि’सो छिँ’डी’मा तिम्रो बसाइ निश्चय छ, झ’ण्डावाल गाडी होइन, उनले भनेका छन ।

अ’न्तिममा भनेका छन जे’ल’मा बस्न झि’टी–गु’न्टा त’यार गर्दै गर। उनले दिपक मनाङ्गेलाई भा’टे कारवाही गर्ने समेत चे’तावनी दिएका छन् । नेपाल समाचार बाट


Last Updated on: June 17th, 2021 at 6:15 am
५९० पटक हेरिएको

तपाईको प्रतिक्रिया