बुधबार १२ माघ २०७८

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशभर आएको बाढीले धनजनको ठूलो क्ष`ति हुनुमा केपी ओली सरकारलाई दो`ष दिएका छन् ।

प्रचण्डले मौसमवि`द्हरुको पूर्वानुमानको ख्याल नगरी र वि`गतका प्राकृ`तिक प्रको`प न्यू`नीकरण र रोकथामका ।उपायहरुको अनुभव समेतको बेवा´स्ता गर्ने सरकारी रबै`याका कारण धनजनको यति ठूलो क्ष`ति भएको आरो´प लगाएका हुन् ।

हरेक वर्ष वर्षायाममा तराई मधेस डु`ब्ने र पहाडी भू–भागमा पहि`रो जाने समस्याको दी`र्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै ।

तत्काल उद्धा´र र राह´त कार्य प्रभा´वकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।केही दिन अघिदेखि परेको अवि´रल वर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र प´हि´रोका कारण जनधनको ठूलो क्ष´ति भएको छ ।

बाढीप´हिरोमा परी ज्या´न गु´मा´एका परिवारलाई उचित क्ष´तिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि प्र´चण्डले सरकारसँग माग गरेका छन्।यो महाविपतका बेला राहत र उद्धा´र कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन्।

‘यस महाविपत्मा रा´हत र उद्धा`र कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु । राहत र उ´द्धा`र कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु’, प्रचण्डले भनेका छन ्।

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्ष`ति भएको छ भने कोशी, नारायणी सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको प्रचण्डले उल्लेख गरेका छन् । द सिएन नेपाल बाट


Last Updated on: June 18th, 2021 at 12:48 am
३७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया