बुधबार ०५ माघ २०७८

काठमाडौँ । सरकारले सम्झौ`ता गरेर पनि भारतबाट खो`प नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खो`प खरिद गर्ने तयारी अघि बढाइएको छ ।

सरकारले नि`टक भविष्यमा नै चीनबाट ४० लाख डोज खोप खरिद गर्न लागेको हो । चीन सरकारले यसअघि १८ लाख डोज खोप भने अनुदानमार्फत नेपाललाई उपलब्ध गराइसकेको छ । खोप उत्पादक राष्ट्रहरूले को`रोनाविरु`द्धको खोप खरिदका

लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले खो`प खरिद गर्न सो सर्त पालना गर्न तयारसमेत भएको छ । नेपालले खोप खरिदका लागि प्रस्ता`व गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी

नेपालले खो`प खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने सर्त अघि सारेको थियो । प्रधानमन्त्री निवास बालुटावरमा हालै बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो

बैठ`कमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख डोज खोप खरिद गर्न लागिएको जानकारी गराएका थिए । को`रोना नियन्त्रणका खो`प अ`परि`हार्य रहेको बताउँदै खो`प खरिदको गृहकार्य भइरहेको उनले स्पष्ट पारेका थिए । याे खबर राजधानी दैनिकमा छ।


Last Updated on: June 19th, 2021 at 7:52 am
४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया