बुधबार ०५ माघ २०७८

काठमाडौं। अमेरिकाका चर्चित मोटरसाइकल स्ट’न्टम्यान एलेक्स हा’र्विलको मृ’त्यु भएको छ । मोटरसाइकलमा स्ट’न्ट गरेर निकै लोकप्रियता क’माएका एलेक्स ३५१ फिटको मोटरसाइकल जम्पको लागि अभ्यास गरिरहेका थिए ।

अभयासकै क्रममा उनको मृ’त्यु भएको हो । ए’लेक्स वा’शिङटनमा चलिरहेको मोसेस लेक ए’यरशोमा थिए जहाँ उनी आफ्नो विश्वरेकर्ड जम्पभन्दा पहिले अ’भ्यास गरिरहेका थिए । त्यहाँ भएका कैयौं मानिसहरुले उनको भिडियो बनाइरहेका थिए ।पिपुल म्यागजिनका अनुसार ए’लेक्सको वा’र्म अप चलिरहेको थियो र यो उनको बिहानको पहिलो जम्प थियो ।

सार्वजनिक भएको एक भिडियोमा देखिएअनुसार ए’लेक्सले एक फिल्डमा बाइक च’लाइरहेका छन् त्यसपछि उनी एउटा र्या’म्पमा गएर बाइकलाई हावामा ल’न्च गर्छन् । यस क्रममा ए’लेक्स आफ्नो ल’क्ष्यभन्दा केही पछाडि नै रहन्छन् र बालुवाको थुप्रोमा ख’स्छन् ।

रिपोर्टआ अनुसार त्यहाँ भएका प्र’त्यक्षदर्शीले दु’र्घटनापछि ए’लेक्सको हे’ल्मेट हावामा उ’छिट्टिएको देखेका थिए ।रिपोर्टका अनुसार यो दु’र्घटनामा लागेका चो’टकै कारण २८ वर्षका एलेक्सको मृ’त्यु भएको हो । दु’र्घटना भएलगत्तै ए’लेक्सलाई त्यहाँ भएका मानिसहरुले उठाएर मो’सेसमै रहेको एक अस्पताल लगिएको थियो जहाँ उनलाई मृ’त घो’षित गरियो ।

३५० फिटको यो जम्पको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । एलेक्सले २०१२ मा टो’ज मो’टोक्रस पार्कमा र्याम्प टु डर्ट डिस्टेन्स जम्पमा ४२५ फिटको उचाइ नापेर विश्वरेकर्ड बनाएका थिए ।अर्को वर्ष एलेक्सले रि’चल्याण्डमा भएको ड’र्ट टु ड’र्ट जम्पमा पनि विश्वरेकर्ड बनाएका थिए ।

यो प्र’तियोगितामा उनले २९७ फिट उचाइ ना’पेका थिए । दु’र्घटनाको एक महिना अघिमात्र ए’लेक्सले आफूले अर्को एक वि’श्वरेकर्ड बनाउने तयारी गरिरहेको बताएका थिए ।


Last Updated on: June 20th, 2021 at 7:45 am
६१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया