शनिबार १५ माघ २०७८

काठमाडौं– अस्पतालमा स्वास्थ्य सामग्री पुर्‍याउन जाने क्रममा बेपत्ता भएकी डडेल्धुराकी एक स्वास्थ्यकर्मीको श`व फेला परेको छ।

डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी अधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मीता धामीको शनिबार श`व फे`ला परेको हो। धामी असार २ गते जोगबुढा अस्पतालमा स्वास्थ्य सामग्री (कोभिड १९ वि`रुद्धको बाँकी रहेको खो`प समेत) पुर्‍याउन जाने क्रममा बेप`त्ता भएकी थिइन्।

परिवारका सदस्यहरुले अस्मीताको खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय जोगबुढामा निवेदन दिएका थिए। खोजीका क्रममा शनिबार उनको श`व फे,ला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्र`हरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले जानकारी दिए।

स्थानीयले भने अस्मीताको श,व ह त्या ग रे”र फा`लेको जस्तो अवस्थामा फेला परेको बताएका छन्। डीएसपी नेपालले भने घट`नाको प्रारम्भिक अनुसन्धान पछि मात्रै ह त्या ग रि एको हो वा हैन भनेर यकिन भन्न सकिने बताए। ताजा खबर बाट


Last Updated on: June 20th, 2021 at 3:15 pm
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया