सोमबार १० माघ २०७८

जापानमा काम गरेर बसेदेखि नै सामाजिक सन्जालका उग्र लेखाइ र वि’वादस्पद गतिविधिमा निरन्तर क्रि’याशील ज्वाला संग्रौंलालाई हिजो महानगरीय प्रहरी, काठमाण्डौले आफ्नो हि`रासतमा

राखी आज थप थुनाको निम्ति अदालतबाट म्याद लिने तयारी रहेको जनाइएको छ । जेठ १४ गते गौरीघा`टमा ज्वाला र उनको समूहले प्रहरी कार्यालय भित्रै खुश्बु घिमिरेलाई दु’र्व्यहा’र र हा`तपा`त गरेपछि उनलाई हिजो प्रहरीले पक्रा`उ गरेको थियो ।

ज’थाभावी गा’ली ग’लौज, अ’पशब्द, का’ट्छु मा’र्छु शव्दलाई दालभात जसरी प्रयोग गरिरहन रुचा`उने ज्वालाले केही दिनअघि महाराजगञ्जको प्रहरी कार्यालयमा मधेसी मूलका ट्राफिक प्रहरीमाथि जा’ती’य वि’भे’द हुनेगरी सार्वजनिक रुपमा अ’पशव्द प्रयोग गरेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार जा’हेरीवाला खुश्बु घिमिरको लिखित उ’जुरीपछि ज्वाला पक्रा`उ परेकी हुन् । घिमिरे र संग्रौलाबीच फेसबुक वाल र म्यासेजमा ‘मनपरी’ लेखेर भनाभन र झग’डा भएको थियो ।जा’हेरीमा उल्लेख भएअनुसार ज्वालाले खुश्बुुलाई छलफल

गर्न भनेर बोलाएपछि ६ जना मिलेर चौ’कीमा बु’टै बु’टले हानेको भिडियो वयान सार्वजनिक भएको छ । तीमध्ये प्रहरीले शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पनि प’क्रेको छ । उपाध्यया ज्वालाका श्रीमान भएको बुझिएको छ । घिमिरेले आफूलाई कु’टपिट र अ’भद्र व्य’वहार गरेको भन्दै ६ जनावि’रुध्द लिखित उ’जुरी दिएपछि उनीहरुलाई गौशाला प्रहरीले प`क्रा`उ गरेको हो ।

बहुन तः खुश्बुले ज्वाला र उनको समूहवि’रुद्ध प्रहरीमा ठाडो उ’जुरी हालेको धेरै भइसकेको थियो । तर, प्रहरीले छलफल गर्न बोलाउँदा ज्वाला र उनको टोलीले अनेक ब’हानामा टा`र्दै आएको बताइन्छ। केही दिनअघि ज्वालाले महाराजगञ्जस्थित ट्राफिक प्रहरीका असई मणिशंकर झालाई ज्वाला समेत सवार

विना लाइसेन्स मोटरसाइकल चलाउनेलाई पक्रँ`दा जा’ती’य अ`पमा`न हुनेगरी उल्टै झाको जागिर खो’सिदिने भन्दै ध’म्काएकी थिइन् । आज उनै ट्राफिक प्रहरीले आफूलाई ध’म्का`एको भन्दै जा’ती’य विभे`दको आरो`पमा ज्वालावि’रुध्द अर्को उ’जुर हा’ल्न लागेका छन् ।

ज्वालाले समाजसेवाको नाममा अभियान्ता भनी खाडीमा र’ग’त पसिना ब’गाउनेबाट करोडौं चन्दा उठाएको र केही रकम समाजसेवामा खर्च गरेको देखाएर घर गाडी जोड्ने, फाइभ स्टारमा बस्ने, मो’जम’स्तीमा पैसा उ’डाउने गरेको आरोप समेत लाग्दै आएको छ ।प्रहरीले उनीहरुवि’रुध्द आज जिल्ला अदालतबाट म्याद थप्ने तयारी गरेको छ । नेपाल खबर बाट


Last Updated on: June 21st, 2021 at 10:03 am
४१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया