बुधबार ०५ माघ २०७८

चितवन-भरतपुरका एक दम्पतीको सङ्क्र`मण कै कारण निध`न भएको छ । कोभिड सं`क्रमणका कारण एकदिनको फरकमा

भरतपुर महानगर पालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे नि`धन भएको हो ।

एकदिनको फरकमा श्रीमान श्रीमतीको निध`न भएपछि पविार ग`हिरो शो`कमा डु`बेको छ । ४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला सदस्य हुन् । कोभिडका कारण उनीहरुको

फोक्सोमा गम्भीर सम,स्या देखिएको चितवन मेडिकल कलेजले जनाएको छ । कोभिड संक्र`मण भएपछि अठार दिनदेखि मेडिकल कलेजको कोभिड आइसीयुमा थिए । मेडिकल कलेज ल्याउँदा

अक्सिजनको मात्रा निकै कम भएको पनि अस्पतालले बताएको छ । फोक्सोमा निमो`निया भएपछि उनीहरुको निध`न भएको बताइएको छ । ताजा खबर बाट


Last Updated on: June 21st, 2021 at 10:24 am
४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया