बुधबार ०५ माघ २०७८

काठमाडौं । नेपाल क’म्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको र’क्षाका लागि अन्तिमसम्म ल’ड्नु’पर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय समितिको आजको भर्चुअल बैठकलाई वर्तमान रा’जनीतिक परिस्थतिको ‘ब्रिफिङ’ गर्दै उहाँले संविधान, सं’घी’य लोकता’न्त्रिक ग’ण’त’न्त्र र जनताको सं’घर्षबाट प्राप्त उपलब्धिको र’क्षाका लागि ग’ठबन्धन बनेको प्रष्ट पार्नुभयो ।

बैठकले तत्कालीन नेपाल कम्युनि’ष्ट पार्टी (नेकपा)बाट अर्को पार्टीमा समाहित भएका १४ स्थानीय जनप्रतिनिधिलाई नि’ष्काशन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई का’र’वा’ही गरेको छ ।

का’र’वा’हीमा पर्नेमा अधिकांश रौतहट र कैलालीका छन् । सर्वोच्च अ’दा’ल’तले मा’ओ’वा’दी र एमालेलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि मा’ओ’वा’दी पृष्ठभूमिका केही नेताकार्यकर्ता एमालेमै समाहित भएका थिए ।न्युज२४


Last Updated on: June 21st, 2021 at 9:24 pm
२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया