सोमबार १० माघ २०७८

काठमाडौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले हाल हिरासतमा रहेकी ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौलाले ग`ल्ती गरेकै हो भने कडा सजा`य दिन भनेका छन् ।

यदि उनले बेथितिवि`रुद्ध बोलेको कारण मात्र आरो`प लगाइएको हो भने रि`स नपोख्न चे`ता`व`नी दिएका छन्। आइतवार पक्राउ परेकी ज्वालालाई भेट्न रबी सोमबार राती प्रह`री कार्यालय पुगेका थिए ।

उनले आफै ज्वाला संग्रौलासहितका व्यक्तिलाई भेट्न आफू महानगरीय प्रहरी परिसर ९टेकु० पुगेको तर राति आइतबार अबे`ला भएकाले भेट गर्न नदिइएको लामिछानेले बताएका छन्।

जाहे`रीमा उल्लेख भएबमोजिम उनीहरूवि`रुद्ध लगाइएको आ`रोप प्रमाणित भए कडा सजाय दिन, अन्य,था विगतमा बे`थितिवि`रु`द्ध बोलेको रिस फेर्न झुटो मु द्दा नलगाउन उनले चेता`व`नी दिएका हुन्।

यस्तो छ लामिछानेको भनाइ
ज्वाला संग्रौलासहित अन्य केही व्यक्तिहरूमाथि अभ`द्र व्यवहार र कु`टपि`टमा जाहेरी परेको थाहा पाएपछि थप जानकारी लिन टेकु पुगेको थिएँ। कार्यक्रम सकेर जाँदा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन। जाहेरीमा उल्लेख भएबमोजिम

उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडाभन्दा क`डा सजा`य दिइयोस्। तर वि`गतमा विभिन्न बेथि`तिका वि`रु`द्ध बोलेको रिस पनि यही मौ`कामा फेर्न, मु`द्दामाथि मु द्दा चलाउने दाउचाहिँ नरचियोस् है। न्या`यको समान अवसर दुवै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ छु। ताजा खबर बाट


Last Updated on: June 22nd, 2021 at 12:17 pm
२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया