शनिबार ०८ माघ २०७८

चितवनकि सबिता भण्डारीको,न्यायको लागी,र सत्य र न्यायको, पक्षमा छु:- रबि लामिछाने,”

‘काठमाडौं सबिता भण्डारी प्रकरणमा चितवन का दाजुभाइ दिदीबहिनीहरुको सन्देश मैले पाए को छु। तर यहाँहरुलाई अवगत नै होला कि म अहिले कुनै टेलिभिजन कार्यक्रम संचालन गरी रहेको छैन। यसको अर्थ यो लगायत कुनै पनि घट’नाको विस्तृत रिपोर्टिङ गर्न सकेको छैन।’

‘तर अब चाडैं नै Galaxy 4K को प्रशारण शुरु हुदैछ र हाम्रो टिमले यस घटनाको विविध पाटोको अध्ययन र प्रहरी अ”नुसन्धानको फलोअप नि’रन्तर गरिरहेको छ। एक भेटमा प्रहरी महानिरीक्षक ज्यु सँगपनि यस घ’टना बारे बुझ्ने प्रयास गरिसकेको छु।’

‘म सदा झै पीडितले न्याय पाउन् भन्ने पक्षमा छु।सबिताको न्यायका लागि लकडाउनले गर्दा सडकमा र कार्यक्रम नभएकाले टेलिभिजनमा बोल्न नसकेको मात्र हो।’

‘सम्मानित अदालतमा बिचाराधिन यो मुद्दालाई मिडियाले धेरै गिजोलेको आ`रोप स्वयं पीडित परिवार पक्षले समेत अभिव्यक्त गरिरहेको सन्द’र्भलाई हामीले मनन गरिदिनु पर्छ।’

‘अ’प’रा’ध अनुसन्धान जस्तो ज’टिल विषय लाई अनुमान र अड्’कलका भर मा केवल सार्वजनिक खपतका लागि बोल्नु कदपि उचित हुदैन। त्यसैले केही समय धैर्य पुर्वक प्रतीक्षा गरिदिनु होला।’

‘म स्वभावैले निशर्त सत्य र न्यायको पक्षमा छु। यसर्थमा म सबिता भण्डारीको न्यायको पक्षमा छु। #justiceforsabitabhandari’


Last Updated on: June 22nd, 2021 at 3:27 pm
१०२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया