शनिबार १५ माघ २०७८

८ असार, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले को’रो’ना भा’इ’रस (को’भिड–१९) विरु’द्धको खोप लिन नमान्ने मानिसलाई जे’ल हाल्ने चे’ता’वनी दिएका छन् ।

पछिल्लो समय मुलुकमा डेल्टा भेरियन्टको सं’क्र’मण बढिरहेको समयमा डुटेर्टेले मानिसहरुलाई यस्तो चे’ता’वनी दिएका हुन् ।

‘तपाईंले छान्न सक्नुहुन्छ : कि खो`प लगाउनुहोस् नत्र म जे’ल हालिदिन्छु’, सोमबार प्रसारित भिडियोमा उनले भनेका छन् । फिलिपिन्सले गत मार्च महिनामा को’रो’ना खो`प अभियान सुरु गरेको थियो ।

फिलिपिन्सका मानिसहरुमा को’रो’ना खोप लगाउनको लागि खासै आक`र्षण देखिएको छैन । यद्यपि फिलिपिन्समा अहिले फाइजर र बायोएनटेकको को’रो’ना खो’पको अभा`व देखिएको छ ।

यसअघि गत वर्ष को’रो’ना नि’य’न्त्रणको लागि लगाइएको प्र’ति’ब’न्धको पालना नगर्नेलाई डुटेर्टेले गो’ली हान्ने चे’ता`वनी दिएका थिए ।

११ करोड जनसंख्या रहेको फिलिपिन्समा सोमबारसम्ममा केवल १.९५ प्रतिशत मानिसले मात्र को’रो’नाको दुवै डोज खोप लगाएका छन् । सोमबारसम्ममा फिलिपिन्समा १३ लाख को’रो’ना सं’क्र’मित फे’ला परिसकेका छन् भने सक्रि`य सं`क्र`मितको संख्या ५६ हजार छ ।

यसअघि डुटेर्टेले खो`प लगाउन अ’स्वी`कार गर्ने मानिसहरुलाई भारत वा अमेरिकाजस्ता मुलुकमा जान सुझाव दिएका थिए ।

एजेन्सीहरुको सहयोगमा


Last Updated on: June 22nd, 2021 at 4:25 pm
५१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया