बुधबार ०५ माघ २०७८

चितवन, ८ असार(रत्ननगर नगरपालिका९५ मगरटोल बस्ने ३२ वर्षीया गिता अधिकारीको बाघको आ’क्र’म’णबाट सोमबार दिउँसो मृ त्यु भएको छ । सोही ठाउँस्थित जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो टिप्न जाने क्रममा बा’घले आ क्र’मण गर्दा उनको मृ त्यु भएको बताइएको छ । यस सम्बन्धमा प्र’ह’री’ले आवश्यक अ’नु’स’न्धान गरिरहेको छ ।

यो पनि अस्पतालका लागि जेनेरेटर सहयोग-रोल्पा नगरपालिकाले जिल्ला अस्पताल रोल्पालाई एउटा जेनेरेटर सहयोग छ । विद्युत्को अभा’वमा ज’टि’ल प्रकारका श’ल्यक्रि’या गर्न स’मस्या हुने गरेको प्राप्त सूचनाका आधारमा नगरपालिकाले एक सय केभीए क्षमताको एउटा जेनेरेटर उपलब्ध गराएको हो ।

वैकल्पिक विद्युतीय स्रोत नहुँदा अस्पतालका चिकि’त्सकले टर्चलाइट वालेर प्रसूतिको ज’टिल प्रकारका श’ल्यक्रि’या गर्दै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको लमही वितरण केन्द्रअन्तर्गत झिम्रुक जलविद्युत्बाट उपलव्ध हुने विद्युत्कोे अनियमितताले अस्पतालको श’ल्यक्रि’यालगायत अन्य नियमित काममा समेत कठिनाई हुँदै आएको थियो । अस्पतालको विकास र सुदृढीकरणका लागि नगरपालिकाले विशेष ध्यान दिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिनुभयो ।

“अस्पतालाई सुधार गर्न विभिन्न पहल गरेका छौं”, उहाँले भन्नुभयो, “जनश’क्तिको स’म’स्या झैल्दै आएका अस्पताललाई नगरपालिकाले तीन जना स्वास्थ्यकर्मीसमेत उपलव्ध गराएको छ ।” विभिन्न स्वास्थ्य सामग्री ख’रिदका लागि पनि नगरपालिकाले अस्पताललाई सहयोग गर्दै आएको नगरप्रमुख केसीको भनाइ छ ।

“आन्तरिक श्रोत अत्यन्त न्यून रहेको अस्पताललाई नगरपालिकाले गरेको सहयोग अतुलनीय छ”, अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले भन्नुभयो, “विद्युत्को अभावमा श’ल्य’क्रि’या सेवा समेत रोक्नुपर्ने अवस्थाको अ’न्त्य भएको छ । ” ––


Last Updated on: June 22nd, 2021 at 4:12 pm
९०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया