बुधबार ०५ माघ २०७८

चितवन । नेपाल क’म्युनि’ष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वि’पद्को समयमा जनताको जीउ धन भन्दा ठूलो अरु नहुने बताएका छन् । जिल्ला प्र’शा’सन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विपद्मा रा’ज’नीति भन्दा ठूलो जनता हुने बताएका हुन् ।

बा’ढिप’हि’रोमा परेका जनताको उ’द्धार र उनीहरुको व्यवस्थापनसँगै क्षति न्यूनिकरण पहिलो प्र’थामिकतामा राखेर काम गर्नु पर्ने उनको भनाइ थियो । उनले भने, ‘विपद्मा रा’ज’नी’तिलाई दोस्रो प्रथामिकतामा राखेर काम गर्नु पर्छ ।’

अहिले रा’ज’नैतिक स’म’स्या भए पनि त्यो समाधानका लागि विभिन्न तरीकाले लागि परेको बताउँदै उनले यो सबै दोस्रो प्रथामिकता भएको बताए ।नारायणी नदीले पारेको प्रभावको विषयमा बुझ्न यहाँ आएका दाहालले नारायणी नदीको जो’खि’म अझै कायम रहेको र यसलाई समयमानै व्यवस्थापन गर्न नसकिए ठूलो क्ष’ति हुने बताए । नि’य’न्त्र’णको काम भइरहेको समयमा बाढी आएर काम अधुरै छोड्दा जनतामा त्रास वढेको उनको भनाई थियो ।

अहिलेको व्यवस्थापन क’म्जोर भएको भन्दै उनले नारायणी नदीको फा’ई’दा र जो’खि’मको आँकलन गर्दै काम अघि वढाउनु पर्ने जानकारी दिए।

नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति सं’शो’धन आवश्यक रहेको उनले बताए। उनले भने, ‘निकु’ञ्जको नीतिसँग सम्बन्धित नीतिहरु हिजोको आवश्यकतालाई मध्यनजर गरेर बनाइएका हुन् । ती नीति, ऐ’नहरु वदलिएको परि’स्थि’तिलाई हेरेर परिवर्तन आवश्यक छ

फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गु’ना’सो गरे । उनले भने, ‘चितवनको विकास भयो भने प्रचण्डले जस पाउँछ भन्ने सरकारलाई लागेको छ ।’

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा वि’पद्को अवस्थाको बारेमा जानकारी गराउएका थिए । कोरोना कहर देखि बा’ढी प’हि’रोको अ’व’स्थाका बारेमा जानकारी गराउँदै उनले २९ हजार परिवार प्र’भावित हुने अनुमान गरिएको बताए ।

उनले भने, ‘बा’ढीका कारण जिल्लामा ४६ हजार जनता र २९ हजार परिवार प्रभावित हुने देखिएको छ ।’ खोज तथा उ’द्धारका लागि आवश्यक सामग्री अपुग रहेको उनको भनाई थियो ।

सो अवसरमा स्वा’स्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले को’रो’ना कहरका कारण आएको स’म’स्याका बारेमा जानकारी दिए। नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख रुकमाङ्गत खनालले नदी नि’य’न्त्र’णका लागि वनेको गुरु योजना अनुसार वजेट नआउँदा काम प्रभावकारी रुपमा गर्न नसकीएको बताए ।न्युज२४


Last Updated on: June 23rd, 2021 at 10:05 am
३९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया