सोमबार १० माघ २०७८

भिडियो ‘टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरो पमा पक्रा’उ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको का र्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए।’

‘यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइ एको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीवि रू’द्ध प्रमाण नपुगेको भन्दै मु’द्दा फिर्ता गरेको हो।

नहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भाडाको कोठा छ।’‘इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्। आमासँग भाडाको कोठा थियो।’

‘कोरोनाभाइरसको महामारी रोक्न निषेधाज्ञा गरियो। रूपा पनि अरू काम घरबाटै गर्थिन्। कार्यक्रम चलाउन केही समय कार्यालय जान्थिन्।आमा-छोरीलाई एउटामात्रै कोठा साँघुरो भएको थियो। त्यही भएर उनी सर्नका लागि कोठा खोजिरहेकी थिइन्। कतै कोठा भेटिए आफूलाई जानकारी दिन साथीहरूलाई भनेकी थिइन्।’भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।


Last Updated on: June 23rd, 2021 at 1:55 pm
६४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया