सोमबार १० माघ २०७८

१० असार, काठमाडौं । वि’प’क्षी ग’ठबन्धनमा आवद्ध दलहरु नि’क’ट विद्यार्थी सं’गठ’नहरुले विहीबार सरकारविरु’द्ध प्रदर्शन गर्दैछन् ।

नेविसंघ, अखिल क्रा’न्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयु’क्त वि’रो’ध प्र’द’र्शन गर्न लागेका हुन् ।

राहत दिनुको सट्टा कु’शा’सन, महँगी र भ्र’ष्टा’चार थोपरिरहेकाले वि’रो’ध प्र’दर्शनमा उत्रिन लागेको विद्यार्थी सं’गठनका नेताहरुको भनाइ छ ।

सरकारले अलो’कतान्त्रिक, अ’संवै’धा’निक र जनवि’रो’धी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी वि’रो’ध प्र’द’र्शन गर्न लागिएको अखिल क्रा’न्ति’कारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।


Last Updated on: June 24th, 2021 at 7:27 am
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया