शनिबार ०८ माघ २०७८

काठमाडौं। प्र’हरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको कार्गोबाट ल्यापटप चो’री गरेको अ’भियोगमा प्र’ह’रीले एक जनालाई प’क्राउ गरेको छ।

महानगरीय अ’प’राध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २९ वर्षीय विष्णु अधिकारीलाई निय’न्त्रणमा लिएको हो।कार्गोमा विदेशबाट जेठ ७ र ११ गते आयात भएको ५ सय ७ वटा ल्यापटपमध्ये १३ वटा चो’री भएका थिए।

प्रह’रीको अनु’सन्धानमा असार ३ गते ६ वटा र जेठ २० गते सातवटा ल्यापटप अधिकारीले चो’री गरेको देखिएपछि नि’यन्त्र’णमा लिएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले बताए।रातको समयमा आयात तर्फको गोदामबाट उनले ल्यापटप चो’रेर फोहोरमा लुकाउने गरेको र दिउँसो डेरामा लैजाने गरेको प्रह’रीको

अनु’सन्धानबाट थाहा भएको छ । प्र’हरीले ८ थान ल्यापटप बरामद गरेको छ। नि’यन्त्र’णमा लिएका अधिकारी नेपाल एयरलाइन्सको लोडर हुन्। घ’ट’नाको थप अ’नुसन्धान भइरहेको प्रह’रीले जानकारी दिएको छ।


Last Updated on: June 25th, 2021 at 5:30 am
७५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया