बुधबार १२ माघ २०७८

काठमाडौं । सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र ह’त्या गर्ने ९ वटा अनलाइनविरु’द्ध प्रेस का’उन्सिल नेपालमा उ’जु’री दिएकी छन् ।

ती अनलाइन पोर्टलहरुले विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा ख’लल पुर्याएको र आफ्नो चरि’त्र ह’त्या गरेर समग्र समुदायमाथि नै हिं’सा गरेको भन्दै सा’इबर अ’प’रा’धअन्तर्गत का’र’बा’हीका लागि प्रेस काउन्सिलमा उनले उ’जु’री दिएकी छन् ।

जातीय दू¥व्र्य वहार भए पछि वि’रो’धमा उ’त्रि’दा उनीमाथि ती अनलाइनहरुले कसैबाट प’रि’चालन भएको भन्दै भ्रा’मक समाचार लेखेको उनले भनेकी छन् । नेपाल पाना अनलाइनले उनीमाथि युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको आ’रो’प लगाएको छ ।

रुपाले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरु’द्ध प्रेस का’उन्सिलमा लि’खि’त उ’जु’री दिएका छन् ।

उनले उ’जु’री’मा लेखेकी छन्, ‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पु¥र्‍याउने र जातीय छु’वाछुत एवं लैं’गिक भे’द’भा’वलाई दुरु¥त्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ ।

मेरो चरित्र ह”त्या गरी समग्र समुदायमाथि नै हिं’सा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक का’नु’नी का’र’बा’ही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अ’परा’ध क’सुरअन्तर्गत का’रबा’हीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु।’

काठमाडौंको बबरमहलमा भाडामा बस्नका लागि कोठा खोज्ने क्रममा उनीमाथि घरबेटी सरस्वती प्रधानले जातीय वि’भे’द गरेपछि उनी न्याय माग्दै आइरहेका छन् । यहीँ क्रममा ती अनलाइन पोर्टहरुले आफ्नो च’रि’त्र ह’त्या गर्न भ्रा’मक समाचार फैलाएको भन्दै काउन्सिलमा उ’जु’री दिएकी छन् । न्युज24


Last Updated on: June 26th, 2021 at 3:01 pm
६०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया