सोमबार १० माघ २०७८

काठमाडौं । गृहमन्त्री विष्णु प्रसाद पौडेलले मध्यावधि निर्वाचन भएरै छा’ड्ने दा’वी गर्नु भएको छ । शनिबार गृह जिल्ला रुपन्देही पुग्नु भएका गृहमन्त्री पौडेलले मुलुकको वर्तमान समस्याको समाधान गर्न निर्वाचनको विकल्प नरहेको जिकीर गर्नुभयो ।

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि अन्य दलहरुले वैकल्पिक सरकार निर्माण गर्न नसक्दा नै दोस्रो पल्ट संसद वि’घटन भएको उहाँको तर्क छ ।लोकतन्त्रमा निर्वाचन मुख्य निचोड भएकोले अबको विकल्प ताजा जनादेश मात्रै भएको उहाँको भनाइ छ ।

सरकारले यसअघिको निर्वाचनमा गरेको घोषणा अनुसार नै काम गरिरहेको पनि दा’वी गर्नुभयो ।त्यसको वर्तमान सरकारले मुलुकमा नयाँ नयाँ बिकासका कामहरु गरिरहेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो, ‘सरकारले विकासका नयाँनयाँ काम गरिरहेको छ ।

‘चाहे पूर्वाधारको विकासका लागि होस् या चाहे मानव सूचकांकका हिसावले होस्, एकपछि अर्को राम्रो काम सरकारले गरिरहेको छ । हाम्रो कामाको अनुभूति सबैले गरिरहेका छन्।’ गृहमन्त्री पौडेलले निर्वाचन अघि सबै नागरिकले को’रोना भा’इरसबि’रुद्धको खोप प्राप्त गर्ने पनि दा’वी गर्नुभयो ।

उहाँले भोट हाल्न जाँदा सबै नागरिकहरुले मास्न खो’लेर जान सक्ने वातावरण बनाउने उहाँले बताउनुभयो ।को’रोना भा’इरसबाट ना’गरिकहरुलाई बचाउने सरकारको प्रमुख क’र्तव्य भएकोले छिटो भन्दा छिटो खोप ल्याउने प्रकृया भइरहेको बताउनु भयो । नेपाल खबर बाट


Last Updated on: June 26th, 2021 at 7:32 pm
२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया