बुधबार १२ माघ २०७८

हुम्लामा सडक ख`निरहेको बेला पहिराेमा स्काभेटर पुरिँदा चालकको मृ`त्य भएको छ । अदानचुली गाउँपालिका-५ को सेरामा सडक ख`न्ने क्रममा स्काभेटर पुरिँदा बर्दीया घर भएका

२६ वर्षीय चालक सन्तोष थारूको मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।स्थानीय र प्रहरी मिलेर चालकको श`व निकालिएको छ । अहिले श`व श्रीनगर स्वास्थ्य चौकीमा राखिएको छ ।

सोमबार बेलुका ६ बजेतिर सडक खन्ने क्रममा उक्त दु`र्घ`ट`ना भएको हो । स्काभेटरका सहचाल`क भने हा`म फा`ले`र बाँचेका छन् । घ`टनास्थल पुग्न सदरमुकाम सिमकोटबाट दुइ दिन लाग्ने डिएसपी शर्माले बताए ।

यो पनि कृषकलाई ट्र्याक्टर ह`स्तान्त`रण
भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदा`नमा ट्र्याक्टर वितरण गरेको छ । महानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पु-याउन ५० प्रतिशत अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको हो ।

महानगरले सोमबार छ वटा ट्र्याक्टर र एउटा हाते ट्र्याक्टर किसानलाई वितरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले एक कार्यक्रमका बीच किसानहरुलाई सामग्री हस्तान्तरण गर्नु भएको हो ।

महानगरमा परेका ४३ वटा आ`वेदनबाट छनोट गरेर १३ वटा फार्मलाई मागअनुसारको उपकरणमा सहयोग गरिएको हो । महानगर प्रमुख दाहालले महानगरपालिले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो ।

कृषि क्षेत्रको विकासका लागि या`न्त्रिकी`क`रण र आधुनिकीकरणमा आफूहरुले जोड दिएको उल्लेख गर्दै दाहालले कृषिमा लागत घ`टा´एर उत्पादन बढाउन निरन्तर ख`टि`एको बताउनुभयो । महानगरमा पशुपालनमा पनि उच्च सम्भा`वना रहेकाले यो क्षेत्रमा

लाग्ने किसानलाई हौ`सला प्रदा`न गर्न दूधमा प्रतिलिटर रु तीन अनुदान दिन थालिएको दाहालको भनाइ थियो । कार्यक्रममा महानगर उपप्रमुख ठकुरीले किसानलाई कृषि पे`शाबाटै स`ब`ल बनाउने उद्देश्यसहित कृषि उपकरण वितरण गरिएको बताउनुभयो ।

कृषि प्रधान देशमा किसानहरु निराश बनेको र युवा प`ला`यन हुने स्थिति आएकाले अब युवालाई यही कृषि कर्ममा स`रिक बनाउन आफूहरु लागेको उहाँको भनाइ थियो । प्रति ट्र्याक्टर रु १६ लाख ५२ हजार ला,गत मूल्य रहेको र महानगले रु आठ लाख अनुदान सहयोग गरेको महानगरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताउनुभयो । ताजा खबर बाट


Last Updated on: June 29th, 2021 at 12:43 pm
९१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया