बुधबार ०५ माघ २०७८

कञ्चनपुरमा बाँसको तामा सहितको अचार खाँदा एक महिलाको मृ’त्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका –१० स्थित ३५ वर्षीया महालक्ष्मी भट्टको मा’सु चिउरा र बाँसको तामाको अचार खाँदा मृ’त्यु भएको महाकाली उप प्रादेशिक अस्पतालले जनाएको छ!

महाकाली अस्पतालका डाक्टर मनोज भट्टका अनुसार मृ’त्यु भएकी महिलाको परिवाले तिन दिन अगाडी मा’सु चि’उरा सहित बाँसको तामाको अचार खाएका थिए । अचार खाएपछि मृ’त्यु भएकी महिला सहित उक्त परिवारका अन्य ४ जना समेत बि’रामी भएका थिए ।

झा’डापा’खाला लगायत वा’न्ता हुन थालेपछि अस्पताल पुगेका उनिहरु मध्ये महालक्ष्मी भट्ट उ’पचारको क्रममा मङ्गलबार बिहान १०:५५ मा मृ’त्यु भएको हो। शरीरमा पानीको मात्रा कम हुदा अचेल अव¥स्थामा रहेकी महिलाको आइसीयु मै मृ’त्यु भएको डाक्टर भट्टले जनाकारी दिए।

अचार खाएका पविारका दुई ओटा बच्चालाई भने थप उ¥पचारको लागि धनगढीको निसर्ग अस्पतालमा लगिएको छ । यस्तै बाँकी परिवारका दुई सदस्यको भने महाकाली अस्पतालमा उपचार भैरहेको अस्पताल प्र’शासनले जनाएको छ ।नेपाल खबर


Last Updated on: June 30th, 2021 at 9:20 am
१०४० पटक हेरिएको

तपाईको प्रतिक्रिया