बुधबार १२ माघ २०७८

काठमडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती भएको भन्दै आइन्द गल्ति नगर्ने प्रतिबद्धता गर्नु भएको छ ।

मन्त्री श्रेष्ठले जातिय वि’भेदलाई बढवा हुनेगरि दलित माथि वि’भेद गरेको भन्दै प’क्रा उ परेकी महिलालाई छुटाउनु भएको थियो ।उहाँले राष्ट्रिय मानव अधिकार आयोग समक्ष आफ्नो गल्ति भएको भन्दै स्वीकार गर्नु भएको थियो ।

मन्त्री श्रेष्ठले आयोगमा पदाधिकारी समक्ष आगामि दिनमा यस्तो गल्ति नगर्ने पनि प्रतिबद्धता गर्नु भएको थियो। जातिय विभेदलाई मु’द्धामा प’क्रा उ परेकी महिलालाई मन्त्री स्वयम गएर छुटाई आफू सवार गाडिमा हालेर ल्याएको भन्दै आलोचित बन्नु भएको थियो ।

मंगलबलार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आवेशमा आएर त्यस्ता कार्य नगर्न निर्देशन दिनु भएको थियो । मंगलबार मानव अधिकार आयोगले कार्यालयमै बोलाएर छलफल गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिरा’सतमा रहेकी घरबेटीलाई छुटाउन पुगेको विषयमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराउनु भएको थियो । आवेशमा आएर यस्तो काम नगर्न प्रधानमन्त्रीले सचेत गराएको कानून

मन्त्री लीलानाथ श्रेष्ठले हिजोको एक पत्र कार सम्मेलनमा जानकारी गराएका थिए । एक द’लित युवतीलाई कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई निय’न्त्रणमा लिएको थियो


Last Updated on: June 30th, 2021 at 2:51 pm
३६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया