शनिबार ०८ माघ २०७८

१६ असार, काठमाडौं । दलितलाई कोठा भाडामा नदिएको आ’रो’प लागेकी घरधनी सरस्वती प्रधानले आफूलाई ष’ड्य’न्त्रमुलक ढंगले फ’सा’इएको भन्दै रुपा सुनारविरु’द्ध राष्ट्रिय मानव अधिकार आयोगमा उ’जु’री दिएकी छन् ।

बुधबार आयोगमा निवेदन दिँदै उनले आफूले जा’तीय वि’भे’द एवं छु’वा’छु’तको व्यवहार नगरेपनि आफूमाथि ष’ड्य’न्त्र गरी प्र’ह’रीमा थु’नाएको भन्दै रुपा सुनारलाई हदै सम्मको का’र’बा’ही गर्नुपर्ने माग गरेकी छन् ।

उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि का’र’बा’ही गर्नुपर्ने माग गरेकी छन् । आफूलाई दलित भएको कारण कोठा नदिएको भन्दै सञ्चारकर्मी सुनारले प्र’ह’री’मा उ’जु’री दिएपछि प्रधान प’क्रा’उ परेकी थिइन् । उनलाई प्र’ह’रीले ३ दिन थु’ना’मा राखेर छाडेको थियो ।

प्रधानले नि’षे’धाज्ञाको समयमा पीसीआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर म’हा’मा’री फै’ला’उन खोजेको, अ’प’रा’धिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो म¥ञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्र’ह’री’मा उ’जु’री दिएको आ’रो’प रुपालाई लगाएकी छन् ।

नेपाल सरकारले जारी गरेको नि’षे धा’ज्ञाको आदेश उ’ल्लं’घन गरी र बिना पीसीआर रिपोर्ट खुलेआम आवत जावत गरी म’हा’मा’री फै’ला’उने मानववि’रो’धी अ’प’राध गरेको । रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आ’प’रा’धि’क

कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुरबेगर मेरो फोन रेकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो वि’रु’द्ध छु’वाछु’तको उ’जु’री दिई गै’र’का’नु’नी एवम् मेरो व्यक्तिगत जीवनको स्व’त’न्त्र’ता वि’परित हुनेगरी पूर्वाग्रहीपूर्वक थु’ना’एको’ उनको उ’जु’री’मा भनिएको छ ।

यस्तै प्रधानले सुनारले पत्रकार प्रमाणपत्रको दु’रु’पयोग गरेको आ’रो’प पनि लगाएकी छिन् । घरधनी श्रीमान र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको पनि बताएकी छन् । आफूलाई घरधनी भनि झुठा आ’रो’प र जा’लसा’जी गरी मानव अधिकार हनन् गरिएको उल्लेख गरिएको छ ।

घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकोले मलाई घर भाडामा राख्ने अधिकार नभएता पनि मलाई घरधनी भनी झु’टा आ’रो’प लगाइ जा’लसाझ गरी मेरो मानव अ’धिकारको हनन गरेको ।

मैले जा’ती’य छु’वाछु’तको वा’दवि’वा’द नै नगरेकोमा पनि नीज रुपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाइ मलाई वि’वाद गरी मानव वि’रो’धी’को अ’प’रा’ध गरेको’ उनको उ’जु’री’मा भनिएको छ ।

सरस्वती प्रधानले जातीय विभेद गरी कोठा नदिएको भन्दै सञ्चारकर्मी रुपा सुनारले प्र’ह’री’मा उ’जु’री दिएकी छन् । उनले आफूमाथि वि’भे’द भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा पनि निवेदन दिएकी छन् ।अनलाइन खबर


Last Updated on: June 30th, 2021 at 5:41 pm
४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया