बुधबार १२ माघ २०७८

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष आफ्नो जन्मदिन नमनाउने भएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रले जन्मदिनलाई यो वर्ष उत्सवका रुपमा नमनाउने उल्लेख छ।

को’रोना संक्रमण र बा’ढी पहिरोले जनतामा परेको पीडाका कारण उक्त निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ। ‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पि’डालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौँ’ विज्ञप्तिमा उल्लेख छ।

राजनीति, राज्य प्रणाली स’ङ्कट र अन्यौलको अवस्थामा रहेकाले जनताको मन अशान्त रहेको उनले उल्लेख गरेका छन्। विज्ञप्तिमा उल्लेख छ, ‘राजनीति, राज्य प्रणाली एवम् रा’जकाजको प्रवन्ध र व्यवस्थापन सङ्क्रमण, स’ङ्कट र अ’न्यौलको अवस्थामा देखा परेको छ ।

परिवर्तन र अग्रगमनका चर्का ना’रा घ’न्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ।आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अ’शान्त रहेको छ ।

को’रोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली नि’राश छन् । यसैगरी देशमा ब’र्सादको यो समय प्राकृतिक वि’पद्को वे’दना पनि उत्तिकै छ।’


Last Updated on: July 1st, 2021 at 6:01 am
४४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया