सोमबार १० माघ २०७८

नारायणघाट-मुग्लिन सडकख’ण्डमा रोकिराखेको ट्रकमाथि प’हि’रो खसेको छ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलवीरे नजिकै जाममा रहेको ट्र’कमाथि प’हि’रो खसेको हो। आज बिहान करिब ७ बजेतिर खसेको प’हि’रोले एकको एक छेउ पुरेको छ।

प’हि’रो’ले नारायणघाटबाट मुग्लिनतर्फ सामान लिएर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ। प’हि’रो’ले यात्रुबहाक एक बसमा पनि क्ष’ति पु¥र्‍याएको छ।

बिहीबारदेखि यो सडकख_ण्डका विभिन्न ठाउँमा प’हि’रो र ठूला ढुंगा खसेका छन्। अवरू¥द्ध सडक खुलाउन सडक विभाग, प्र’ह’री र प्र’शा’सन लागिपरेको छ।

पानी परिरहेकोले चारकिलो, पाँचकिलो र दासढुंगालगायत ठाउँमा प’हि’रो खस्ने क्रम रोकिएको छैन। प’हि’रो हटाउँदै सडक सुचारू गर्ने काम भइरहेका छन्।सेतोपाटि


Last Updated on: July 2nd, 2021 at 9:31 am
५३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया