बुधबार ०५ माघ २०७८

भक्तपुर । बिभिन्न क्रि’या’कलाप गरि महिलाहरुलाई है’रानी गर्ने अजीब सोख भएका रामेछाप रुपाकोटका तामाङ भक्तपुरमा प’क्रा’उ परेको छ ।

रामेछाप सुनापती गाउँपालिका वडा नं. ५ रुपाकोट स्थाई घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक क्षेत्रमा डेरा गरी बस्ने बर्ष ३६को चमार सिं तामाङ रहेको प्र’ह’री’ले जनाएको छ ।

भक्तपुरको कमलविनायक क्षेत्रको भित्री सडकहरुमा मोटरसाईकलबाट आई एकान्त स्थानमा हिड्डुल गरिरहका महिलाहरुलाई चिमोट्ने, धाप मा¥र्ने, जिस्काउने संबे’दनशिल अंगहरुमा समाउने, गरी है¥रानी दिने ब्यतिmलाई प्र’ह’रीले असार १५ गते मंगलवार समातिएको हो ।

कमलविनायक चोकबाट पूर्व नगरकोट र (ल्हासापके) थाकलमाथ जाने बाटो छुटिने होगा पली चोकबाट महानरीय प्र’ह’री वृत्त जगातीको टो’ली’ले प’क्रा’उ गरेको हो । बिभिन्न मितिमा सो स्थानमा महिलाहरुलाई है’रा’नी दिने गरेको भनी जगाती प्र’ह’री वृत्तमा परेको हुलिया सहितको निवेदनका आधारमा खोजतलास गरि बर्ष ३६को चमार सिं तामाङलाई प’क्रा’उ गरेको महानगरीय प्र’हरी परिसर भक्तपुरले जनाएको छ ।

तामाङले उक्त स्थानमा महिलालाई जिउमा छोई अभद्र ब्यवहार गर्ने र आफ्ननो यो¥नाङ्ग समेत देखाउने गरेको निवेदनमा उल्लेख र्भएको आधारमा तामाङलाई उस्ले गरेको क¥सूर अ’नुसार अ’भद्र ब्यवहार र सार्वजनिक स्थानमा यो¥ना¥ङ्ग देखाउन नहुने कसुरमा मुड्दा दर्ता गरी थप अ’नुस¥न्धान भईरहेको प्रह¥रीले जनाएको छ ।

निज तामाङ्गलाई का¥नून बमोजिम नियन्त्र`णमा लिाईसके पछि अन्य पी’डि’त महिलाहरुबाट जा’हे’री दरखास्त आउन क्रम जारी रहेकोले महानगरीय प्र’ह’री वृत जगातीबाट थप अ’नु’स’न्धान भईरहेको जनाएको छ ।न्युज२४


Last Updated on: July 2nd, 2021 at 7:18 pm
८०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया