बुधबार १२ माघ २०७८

राती खाना खाएर संगै सुतेका श्रीमान श्रीमतीको पहिरोले घर पुरिँदा च्या¥पिएर भयो एकै ठाउँमा चि’हान।

केहीदिनदेखिको अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बा ढी र प’हिरोले जनजीवन ब्यबापक रुपमा प्रभावित बनेको छ । गएराती गोरखामा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृ’त्यु भएको छ । जिल्ला प्र’ह’री कार्यालयका अनुसार सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा प’हि’रोले घर पु रिँदा च्या पिएर दम्पतीको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डे रहेका छन् । उनीहरुको शुक्रबार माथिबाट खसेको प’हि’रोले पुरिएर मृ’त्यु भएको हो । प’हिरोले पुरिएका दम्पतीको शव ४ घण्टापछि निकालिएको जनाइएको छ । पहिरो गएको केही समयमा नै प्र’हरी घट नास्थल पुगेको थियो ।  सांकेतिक तस्बिर

त्यस्तै पहिराले ट्रक पुरिँदा दुईको मृ’त्यु : अविरल वर्षापछि आएको प’हि’रोमा ट्रक पुरिँदा दुई जनाको मृ’त्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको प’हि’राले चारवटा सवारी साधनमा क्ष’ति पुगेको छ ।

प’हिराले क्षति पुर्याएको चारमध्ये ना ८ ख ४५४०ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृ’त्यु भएको प्र’ह’रीले जनाएको छ ।

चेपाङको शव ट्रकमा चे पिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो । तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ

राजमार्गमा पुरिएका सवारी साधन प’हिरो रोकिएपछि खोजी गर्न सकिने प्र’हरीको भनाइ छ । सडक अवरुद्ध हुदाँ मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ । त्यस्तै नारायणगढदेखि काठमाडौँंसम्म सात स्थानमा ठूलो प’हि’रो गएको ट्राफिक प्र’हरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो प’हिरो झरेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिका लगायतका सडक पहिराले अव’रु’द्ध भएको छ । त्यस्तै धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा प’हिरोका कारण सडक अवरु’द्ध भएको प्रहरीले जानकारी दिएको छ ।


Last Updated on: July 3rd, 2021 at 6:22 pm
४५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया