सोमबार १० माघ २०७८

आजभोलि निशा मोटाउँदै गएकी छिन्।निशालाई नर्भिक अस्पतालमा भर्ना गरेपछि निशाको पाँच किलो तौल पनि बढेको छ।ओछ्यान मै मृ’त्यु कुरेर बसेको परीवारलाई अब निशा पहिलाकै अवस्थामा फर्कने बिश्वास लागेको छ।

निशा पहिलाकै अवस्थामा फर्केर एक सफल नायिका बनेको हेर्ने रहर बोकेर बसेको छ उनको परीवार यतिबेला।निशाको भिडियो हेरेपछि आम जनमानसमा एउटा चेतना समेत फैलिएको हामीले पाएका छौँ।

रुपको घमण्ड,पैसाको घमण्ड र वैंशको घमण्ड गर्नेहरूले केही सिक्ने मौका पनि पाए।निशाको पहिलाको रुप र अहिलेको हाडछाला मात्रै भएको रुप हेर्दा जनमानसमा आखिर के नै रैछ र हाम्रो जिन्दगी! घमण्ड किन र के का लागि गर्नु ?

आखिर हाम्रो शरीर जतिबेला जे पनि हुनसक्दो रहेछ।अनलाइन च्यानल र युबट्युब च्यानल,फेसबुक पेज मार्फत हामीले निशाको द’र्द’ना’क फोटो,भिडियो र समाचार सामाग्री प्रसारण गरिसकेपछि निशालाई देश तथा विदेशबाट सहयोगको ओहिरो लागेको थियो।

सोही सहयोगका कारण निशाको जीवन बचाउन संकल्प लिएको परीवार बताउँछन्।निशाको स्वा’स्थ्य’मा परिवर्तन देखिएपछी निशाको दिदी,बुबा लगायत परीवारमा पनि केही खुसीको आभास हुन थालेको छ।उनको दिदीका अनुसार निशाको पाँच केजी ओजन अहिले बढेको छ र घा’उको सोलहरू पनि ठीक हुँदै गइरहेको छ।

बोल्न उनी त्यती सक्दिनन् तर दिदीलाई देख्ने बित्तिकै रु’ने गर्दछिन्। ग’म्भीर दु’र्घ’ट’नामा परी उपचाररत निशा घिमिरे यतिखेर नर्भिक अ’स्पतालमा हुनुहुन्छ।उनको उप’चार’मा हा’तेमा’लो गर्दै विभिन्न कलाकार हरू,म्युजिक भिडियो संघ लगायत अन्य व्यक्तिहरू समेत लागिरहेको छ्न्।

त्यसैगरी उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि अहिले उनको दिदीसँग अस्पतालबाहिर भेटिएको र उनको बारेमा केही कुराकानी समेत गरिएको छ।दिदीले बताए अनुसार निशाले दु’र्घट’ना हुनुभन्दा एक दिन अगाडि राती एघार बजे सबैजना सन्चै छौ भन्दै कल गरेकी रहेछिन्।

उनी अहिले बोल्न,हिँड्न केही पनि सक्दिनन् तर बोलेको कुरा भने बुझेको संकेत गर्छिन्।उनलाई पहिले पहिले का आफ्ना फोटा तथा भिडियोहरू देखाइदिँदा उनी भावुक भएर रु’ने गर्छिन्।उनको शरीर दुब्लाउन थालेको लगभग दुई महिनादेखि मात्र यस्तो भएको हो।

उनलाई लगातार पखाला चलेको हुनाले त्यस्तो भएको उनकी दिदीले बताएकी छिन्।उनले आफू मोडलिङ गर्न जाने गरेको कुरा पनि परीवारमा बुबाले गा’ली गर्नुहुन्छ भनेर थाह नदिइकन गएकी रहेछिन् पहिले पहिले अनि बिस्तारै बुबाले थाहा पाउनुभएको रहेछ।भिडियो :- सुदुर मिडिया बाट


Last Updated on: July 4th, 2021 at 10:05 am
३६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया