शनिबार ०८ माघ २०७८

काम गरेको पैसा पनि दुई वर्ष देखि पाएको थिएन । घरको सम`स्या निकै ठूलो थियो । त्यसैले उसले आफ्नो समस्या कसैलाई भनेनन् ।

कपनमा घरेलु कामदारका रुपमा बसेर काम गर्ने एक युवकको रहस्यमय निध`न भएपछि अहिले उनका परिवारका सदस्यले मालिकको परिवारले माथि प्रश्न उठाएका छन् । युवकको बहिनी भन्छिन्,

५० मिनट एम्बुलेन्स किन घरमा राखियो रु यो आफै दे,ह त्या ग गरेको होइन । घरभेटीको यो घ,टनामा हात छ । युवतीको बहिनी निकै आ क्रो शि त हुँदै भनेकी छन् । मेरो भाईलाई जस्तो बनाए हामी त्यो घरमालिकलाई पनि त्यसै छोड्दैनौं ।

युवकका परिवारका सदस्यहरुले हामीले गल्ती गर्यौं भनेर मा,फी मागोस् हामी केही गर्दैनौ का`नुनले स,जाय दिन्छ तर यस्तो नगरे हामी त्यसै छोड्दैनौं ।घ`टना भएको ४ दिन सम्म पनि घट`नाबारे सत्य तथ्य छानविन नभएको भन्दै आफन्तहरु रिसाएका छन् ।

उनीहरु मालिकको घर घेराउ गर्न गएका छन् । उनीहरुले आफ्नो भाई आफै न झु ण्डि एको बताएका छन् । श,व हेर्दा निकै रह,स्यम भएकाले निष्पक्ष छानविन हुनुपर्ने युवकको आफन्तको माग छ । युवकको निध,न पछि पनि उनका सोझा परिवार र छोराछोरीलाई श,व बुझ्न लगाइएको आरो,प लगाएका छन् ।

घरेलु कामदारका रुपमा बसेका युवकको निध,न भएको हो ।युवकको निध,न स्वभाविक नभएको भन्दै उनीहरुले घरेलु कामदारका रुपमा राखेका परिवारका सदस्यको घ,टनामा हात भएको

आरो,प लगाएका छन् । ति युवक डाक्टरको घरमा घरेलु कामदारको रुपमा बसेका थिए । ताजा खबर बाट


Last Updated on: July 4th, 2021 at 6:31 pm
९० पटक हेरिएको

तपाईको प्रतिक्रिया