शनिबार १५ माघ २०७८

रौतहटमा आज बिहान जंगली हात्ती देखा परेको छ। जिल्लाको गरुडा नगरपालिका र देवाही गोनाही नगरपालिकामा एकाबिहानै देखिएको जंगली हात्तीले गर्दा रौतहटमा आ`तंक फैलिएको छ।

सो हात्तीले गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरस्थित रामविलाश बैठाको घरमा आ`क्र`म,ण गरेको छ। हात्तीको आ`क्र`म`ण`बाट घरमा क्ष`ति पुगेको छ।

बैठाको घरमा हात्तीले क्षति पुर्याउन थालेपछि स्थानीयले प्रहरीको सहयोगमा डयाँग्रो ठटाएर, पटका बजाएर होह`ल्ला गरेर हात्ती ध´पा`एका छन्।

यसैगरी शिवनगरबाट धपाइएको सो हात्ती देवाही गोनाही नगरपालिकाको उचिडिह टोलमा पुगेर त्यहाँ पनि क्ष`ति पुर्याएको स्थानीय करण मिश्रले बताए।

गरुडा नगरपालिकाको शिवनगर, उचिडिह, माधवनारायण नगरपालिकाको सखुअवा, मिठुअवा सहितको गाउँमा अहिले हात्ती प्रवेश गरेको छ। हात्ती करा`उँदै गाउमा हिँड्ने गरेको देखेर स्थानीय निकै त्र`सि`त भएका छन्।

उनीहरुले हात्तीलाई पुनः जंगलमा फर्का´उन स्थानीय प्रशा´सन, वन कार्यालय, निकु´ञ्जको ध्या´नाकर्षण गराएक छन्।बाराको जंगलबाट बस्ती प्रवेश गरेका जंगली हात्तीले शुक्रबार खेतमा काम गरिरहेका बाराका एक किसानलाई आ´क्र´मण गरेको

थियो। आ´क्र´म´णबाट सो व्यक्तिको जयान गएपछि रौतहटमा आएको हात्तीका कारण आ`तं`क फैलिएको छ।जंगली हात्तीको त्रा`स बढेपछि रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हात्ती नियन्त्रण गर्ने प्रयास भइरहेको बताए। सुदुर मिडिया बाट


Last Updated on: July 4th, 2021 at 4:44 pm
२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया