बुधबार ०५ माघ २०७८

बर्खा शुरु हुँदा नहुँदै देशका विभिन्न स्थानमा अति वर्षाका कारण आएको बाढी प`हिरोको वित`ण्डा म`च्चिदा ठूलो जनधनको ना`श भएको छ ।

सङ्घीय राजधानी केन्द्रकै नजिक रहेको सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु होस् या त चितवन, तनहुँ, मनाङ र पूर्वको उदयपुर, मोरङ, सिराहामा गएको बाढी पहिरो, जसले ठूलो जनध`नको क्ष`ति गराएको छ ।

मनसु`नजन्य विप`द्का घ`टनाबाट मानवीय क्ष`तिका साथै सयौँ घर परिवार विस्था`पित भएका छन् । भने सोबाट राज्यबाट भए गरेका ठुला लगानी रहेका सडक, पुल पुलेसा लगायतका भौतिक संरचनाहरूमा समेत ठूलो क्ष`ति पुगेको छ । यसबाट दर्जनौँ आयोजना परियोजनाहरू समेत प्रभा`वित हुन पुगेका छन् ।
कहाँ के कति क्ष`ति भो ?

गृह मन्त्रालयका अनुसार २०७८ जेठ ३१ गतेदेखि असार २० गते आइतबारसम्ममा मुलुकका भिन्न स्थानमा आएको बाढी प`हिरोका घट`नाका का`रण ठूलो जनधनको क्ष`ति भएको छ । कुल २२ जिल्लाबाट घ`टेका २२६ घट`नाबाट कम्तीमा ३९ जनाको मृ`त्यु भएको छ

भने ३१ जना अझै बेप`त्ता भइरहेको र ४६ जना घा`इते भएका गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मुख्यतः बा`ढी प`हिरो प्रभा`वित जिल्लाहरूमा सिन्धुपाल्चोक, बाजुरा, गोरखा, तनहुँ, मनाङ, धादिङ, चितवन, डोटी लगायतका जिल्लाहरू रहेका छन् ।

मनसुन सुरु भएसँगै प`हिरो तथा बाढीका कारण लाईफ लाईनको रूपमा रहेका विभिन्न राष्ट्रिय राजमार्गहरू अवरु´द्ध भएका र अहिले ती राजमार्गहरूको प`हिरो तथा अवरो´धहरू हटाई यातायात सुचारु गर्ने प्रयास जारी राखिएको मन्त्रालयले जनाएको छ ।

कतिपय राजमार्गहरूमा आएको अव`रोध हटाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । ठुलो क्ष´ति भएको कारण बेसीशहर–मनाङ सडक, अरनिको राजमार्ग, बाजुराको मार्तडी–कोल्टी सडक र कुलेखानी हेटौडा सडकका विभिन्न स्थानमा अवरु´द्ध सडक सुचारु गर्ने प्रयास जारी छ । सेती दोभान लगायत मुग्लिङ नारायणघाट ख´ण्डका विभिन्न

स्थानमा झरेको पहिरो हटाई यातायात सुचारु गर्ने प्रयास निरन्तर जारी राखिएको उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । मनसुनजन्य विप´द्का घ´टनाबाट मानवीय क्ष`तिका साथै सयौँ घर परिवार विस्थापित भएका छन् ।

हालसम्म सिन्धुपाल्चोक, मनाङ, लमजुङ, कास्की, गोरखा, अर्घाखाँची, खोटाङ, तनहुँ, सर्लाही लगायतका जिल्लाहरूमा ५०५ निजी घर पूर्ण रूपमा क्ष´ति भएका छन् भने ११२ घरहरूमा आंशिक क्ष´ति भएको छ । विभिन्न ३६ सरकारी कार्यालयका भवनहरू क्ष´तिग्र´स्त भएका छन् । त्यसै गरी ९ विद्यालय तथा सामुदायिक भवनमा क्ष´ति पुगेको छ ।

१५ वटा पक्की मोटरेबल पुल ढ`ले, २३ झोलुङ्गे पुल ब´गे

गृह मन्त्रालयका अनुसार गत जेठ १९ गतेदेखि आएको अविरल वर्षा र बा´ढी पहि´रोका कारण मोटर गु´ड्ने पक्की १५ वटा मोटरेबल पुलसँगै दुई दर्जन हा´राहा´रीका झोलुङ्गे पुल क्ष´त–वि´क्ष´त भएका छन् ।

यस्तो क्ष´ति, सिन्धुपाल्चोक जिल्लामा ७, मनाङमा २, चितवनमा २, तनहुँमा १, मोरङमा १, उदयपुरमा १ र सिराहामा १ गरी जम्मा १५ वटा मोटरेबल पक्की पुलको क्ष´ति भएको छ । यस्तै, मनाङमा ५ वटा मोटरेबल काठे पुलको क्ष´ति समेत भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

यस्तै, सिन्धुपाल्चोकमा १४, मनाङमा ७ र मर्स्याङ्दी नदीको एक्लेफाँटमा ९, तनहुँ र गोरखा जोडने एउटा गरी कुल २३ वटा झोलुङ्गे पुल समेत बाढी प`हिरोका कारण क्ष´तिग्र´स्त भएको मन्त्रालयले जनाएको छ ।

यस्ता भौतिक संरचनाहरुको विषयगत निका´यहरूबाट तत्का´ल कार्ययोजना बनाइ क्ष´ति भएका सार्वजनिक सम्पत्ति र पूर्वाधारहरूको पुनर्निर्माण गरिने अर्थमन्त्री समेत रहेका गृहमन्त्री पौडेलले बताएका छन् ।

४३ खानेपानी र २५ जल विद्युत् आयोजनाहरू पनि प्रभा´वित

बा`ढी प´हिरो´का कारण देशभरबाट न्यून`तम ४३ खानेपानी र २५ जल विद्युत् आयोजनाहरू समेत प्रभा`वित हुन पुगेको गृह मन्त्रालयले जनाएको छ ।

प्रमुखतः मेलम्ची खानेपानी आयोजनामा २ अर्ब बरा´बरको क्ष´ति पुगेको जनाएको सरकारले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म जाने पहुँच मार्ग र पुलहरूमा क्ष`ति

पुगेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट अवि,लम्ब २ वटा बेलीब्रिज निर्माणको तयारी गरिएको जनाएको छ । ‘मेलम्ची आयोजनाको खानेपानी, सडक लगायतका पूर्वाधार सम्बद्ध विशेषज्ञको

टोलीबाट स्थलगत अनुगमन गरी तत्काल प´हुँ´च मार्ग पुनर्निर्माण गर्नुका साथै आयोजनाको हेडवर्क्समा भएको क्ष´तिको य´कि´न गरी मर्मत स`म्भा`रको काम अगाडि बढाइनेछ’ मन्त्री पौडेलले बताए ।

योसँगै देशभरका साना ठुला गरी विभिन्न ४३ वटा खानेपानी आयोजनामा क्ष´ति पुगेको छ र सम्बन्धित निकायहरूबाट पुनर्निर्माणको प्रया´स भइरहेको पौडेलले जानकारी दिए ।

जल विद्युत् तर्फ, कास्की, लमजुङ, मनाङ, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाका साना ठुला गरी करिब २५ वटा जल विद्युत् आयोजनाहरूमा आंशिक क्ष´ति पुगेको मन्त्रालयले जनाएको छ । रातोपाटि बाट


Last Updated on: July 4th, 2021 at 7:27 pm
३८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया